Vivek Prabhat Khanal - विवेक प्रभात खनाल

  • Home
  • Nepal
  • Bardiya
  • Vivek Prabhat Khanal - विवेक प्रभात खनाल

Vivek Prabhat Khanal - विवेक प्रभात खनाल यो मेरो व्यक्तिगत र आधिकारिक पेज हो। यहाँ मेरा विचारहरु, भिडियो, अडियो लगायतका धारणाहरु पोष्ट गरिनेछ ।

10/09/2025

हाललाई शान्त वातावरण वनाऊ ।

09/09/2025

I love you केपी बा बाट सुरु भएको यात्रा हत्यारामा आएर टुंगियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना। जुन समाजमा श्रमिक वर्गको मूल्यांकन उसको श्रमबाट नभएर मापनहरु फरक किसिमका हुन्छन्...
01/05/2025

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।

जुन समाजमा श्रमिक वर्गको मूल्यांकन उसको श्रमबाट नभएर मापनहरु फरक किसिमका हुन्छन्, त्यो समाजको आर्थिक उन्नतिको गति जहिले पनि धिमा हुने गर्दछ ‌। नेपाली समाज पनि त्यहि बाटो समातेको देखेर उदेक लाग्छ ।

नेपाली समाजले सर्वहारा श्रमिक वर्गको हकहित र मूल्यांकनलाई छिटो सम्मान गर्न सिक्नु पर्छ।

केहि समय अघि Australian Embassy, Nepal को सहयोगमा Youth Innovation Lab ले संचालन गरेको ४ दिने SACHI BOOT CAMP मा सहभागी ...
28/04/2025

केहि समय अघि Australian Embassy, Nepal को सहयोगमा Youth Innovation Lab ले संचालन गरेको ४ दिने SACHI BOOT CAMP मा सहभागी हुने मौका मिलेको थियो ।

Content Creator हरुलाई Mis/dis information सम्बन्धित कुराहरुको बारेमा जानकारी गराउनुका साथै सचेत बनाउने उदेश्यले संचालित यस कार्यक्रमबाट नेपालमा गलत सुचना कति छिटो फेैलिने रहेछ भन्ने जानकारी प्राप्त हुनका साथै यसको कानुनी झन्झटका विषयमा पनि राम्रो जानकारी प्राप्त भयो ।

साथै यसले हामीलाई आलोचनात्मक सोच विकास गर्न र डिजिटल मिडियाको गहिरो समझ प्राप्त गर्न पनि मद्दत गर्‍यो। सबैभन्दा महत्वपूर्ण कुरा, यसले हामीलाई विभिन्न क्षेत्रका समान सोच भएका व्यक्तिहरूसँग जडान भएर अर्थपूर्ण छलफल र सहकार्य गर्ने अवसर प्रदान गर्‍यो।

Part of this cohort.
28/04/2025

Part of this cohort.

Proud to be a part of this.
28/04/2025

Proud to be a part of this.

USYC 2024 (United States Youth Council, 2024) को सदस्यको रुपमा विगत १ वर्ष बितेको पत्तै भएन । यसले मेरो व्यक्तिगत जीवनमा...
28/04/2025

USYC 2024 (United States Youth Council, 2024) को सदस्यको रुपमा विगत १ वर्ष बितेको पत्तै भएन । यसले मेरो व्यक्तिगत जीवनमा विभिन्न आयाम, अवसरहरु लिएर आयो ।

यी सम्पूर्ण अवसरहरुका लागि U.S. Embassy Youth Council Nepal, Youth Innovation Lab र U.S. Embassy Nepal लाई विशेष आभार सहित धन्यवाद ।

नयाँ वर्ष २०८२ को शुभकामना ! यस अवसरमा तपाईंहरुको नयाँ अवसरका ढोकाहरु खुल्ला हुन, खुसीका पलहरु अँगाल्ने मौका मिलोस् र सम...
13/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना !

यस अवसरमा तपाईंहरुको नयाँ अवसरका ढोकाहरु खुल्ला हुन, खुसीका पलहरु अँगाल्ने मौका मिलोस् र सम्झनलाय नयाँ मेमोरीहरु बनाउनु होस्। सधैं इमानदार, दयालु र सहानुभूतिको व्यवहार गर्नुहोस्।

Address

Bardiya
21809

Telephone

+9779848023346

Website

https://youtube.com/@bvekprabhatk

Alerts

Be the first to know and let us send you an email when Vivek Prabhat Khanal - विवेक प्रभात खनाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vivek Prabhat Khanal - विवेक प्रभात खनाल:

Share