20/11/2025
अन्तिममा के हुन्छ हेराैँ त !
राष्ट्रिय गान गाउन लाज मान्नेहरूले हेराैँ त बाग्लुङकाे एक विद्यालयमा यसरी प्रत्येक दिन विद्यार्थीकै साथमा राष्ट्रिय गान गाउँदै गरेको कुकुर, जुन राष्ट्रिय गान सकिनासाथ शान्त हुन्छ।
भिडियो स्राेत : सामाजिक सञ्जाल ।