12/12/2025
सहि अनुमान गर्नुहोस, पुरस्कार जित्नुहोस !💪🏏
नेपाल प्रियिमर लिग (एनपीएल) को दाेश्राे संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स बीच शनिवार दिउँसो ३ः३० बजे फाइनल खेल हुनेछ ।
कुन टीमले उपाधी हात पार्ला ? सहि अनुमान गर्नुहाेस् पुरस्कार जित्नुहाेस ।
सहि उत्तर दिने मध्ये गोलाप्रथाबाट १ जनालाई Air Bubs, एक जाेर जुत्ता, एक हजार रुपैँया नगद र थर्मस पुरस्कार स्वरुप दिइनेछ । गोलाप्रथामा समावेश हुनेले पेजमा गएर कमेन्ट गर्नुपर्ने र अनिवार्य पोष्ट शेयर गर्नुपर्ने छ ।
पुरस्कारको व्यवस्था (Air Bubs) जैशी इलेक्ट्राेनिक्स एण्ड अर्डर सप्लायर्स गेरूवा ३ शान्तिबजार जसको प्रो. तिर्थ प्रसाद जैशी, (जुत्ता) को व्यवस्था बिसाल ट्रेडर्स गेरूवा ३ शान्तिबजार जसको प्रो. बिसाल चाैधरी हुनुहुन्छ । एक हजार नगदकाे व्यवस्था सामुदायिक एग्राे सेन्टर गेरुवा ३ शान्तिबजार जसकाे प्राे. रामजी थारु हुनुहुन्छ साथै आकर्षक थर्मसकाे व्यवस्था न्यू जैशी ट्रेडर्स जसकाे प्राे. लक्ष्मीप्रसाद जैशी हुनुहुन्छ ।
(नोट: टस पछि गरिएको अनुमानलाई मान्यता दिइनेछैन । साथै श्यर अनिवार्य गर्नुपर्ने छ ।)