TNN24 Nepal

TNN24 Nepal The official page of TNN Nepal.

लिटरमा ३ रुपैयाँले घट्यो डिजेल, मट्टितेर र पेट्रोल
15/04/2025

लिटरमा ३ रुपैयाँले घट्यो डिजेल, मट्टितेर र पेट्रोल

06/07/2024
22/03/2024
पेट्रोलियम पदार्थको नयाँ मूल्य
15/12/2023

पेट्रोलियम पदार्थको नयाँ मूल्य

04/11/2023

#भुकम्प_अपडेट
गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

30/10/2023

सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ ।

ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए ।

असोज २९ गतेदेखि कायम हुने पेट्रोलियम पदार्थको मूल्य
15/10/2023

असोज २९ गतेदेखि कायम हुने पेट्रोलियम पदार्थको मूल्य

11/10/2023

नेपालको पहिलो राष्ट्रिय गान ।

Address

Bardiya
21800

Alerts

Be the first to know and let us send you an email when TNN24 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share