Prem Kumar Chaudhary

Prem Kumar Chaudhary सबै मेरो साथीहरूलाई मेरो पेजमा स्वागत छ र हिर्दय देखि नमन छ र हजुरहरु लाई आफू सकेसम्म मनोरञ्जन गरौनछु

01/10/2025

दशै म थारु प्रमप्रा अनुसार ढिक्री बनौं दै गरेको ढिक्री

सम्पुर्ण लाई happy bishwakarma day बिश्वाकर्म देब्ताले सबैको रक्षा गरुन् 🎉🎉🙏
17/09/2025

सम्पुर्ण लाई happy bishwakarma day बिश्वाकर्म देब्ताले सबैको रक्षा गरुन् 🎉🎉🙏

सर्बोच्च अदालत जल्यो सिहदरबार ,मालपोत ,आख्तियार जल्यो ईतिहास जल्यो ,भ्रष्टाचारीहरुले भ्रष्टाचार गरेको प्रमाण सबै जलेक छन...
10/09/2025

सर्बोच्च अदालत जल्यो सिहदरबार ,मालपोत ,आख्तियार जल्यो
ईतिहास जल्यो ,भ्रष्टाचारीहरुले भ्रष्टाचार गरेको प्रमाण सबै जलेक छन ।
भ्रष्टहरु आफूहरु त भागे सग सगै प्रमाण पनि जलएर भगे

2082/05/24 गते

Gen Z को नाम लिएर फाइदा उथाउने दलालहरु मुर्दा बद Gen Z पुस्ता जिन्दा बद💪


पुराना नेपाली दिनहरू क कस्लाई थाहा छ ?          ゚
03/09/2025

पुराना नेपाली दिनहरू क कस्लाई थाहा छ ? ゚

02/09/2025

हार्न डराउने होइन, सिक्न तयार बन।

01/09/2025

सफलता समयको होइन, सोचको कुरा हो।

31/08/2025

आफ्नो सपना पूरा गर्नका लागि आँखा खोल र काम गर।

30/08/2025

शिक्षा नै भविष्यको जग हो।

29/08/2025

असफलता भनेको सफलता तर्फको पहिलो पाइला हो।

28/08/2025

आजको परिश्रम नै भोलिको सफलता हो।

27/08/2025

संघर्ष बिना सफलता सम्भव छैन।

Address

Bardiya
21800

Alerts

Be the first to know and let us send you an email when Prem Kumar Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prem Kumar Chaudhary:

Share