Babai News

Babai News बबई मिडिया हब (प्रा) लि द्वारा संचालित बबई न्यूजमा स्वागत छ ।सुचना बिभाग दर्ता नं. 4492 प्रेस काउन्सिल दर्ता नं. 4502-2080/081 सम्पर्कका लागि 9858088827
(3)

09/08/2026

ज्यान बचाइ दिन भन्दै हार गुहार माग्दै दुइ वर्षिय बालक काखमा च्यापि आइन श्रीमती सम्पुर्ण नेपालि जनहरुमा आस राख्दै

08/08/2026

ठाकुरबाबा नगरपालिका–भुरिगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न

08/08/2026

नेपाल भारत सिमानामा रहेको दश गजाको पोखरीमा माछा मार्न गयका ३५ वर्षिय सितारामको पानिमा डुबेर मृत्यु

08/08/2026

यही साउन ३० गते गुलरियामा क्रिकेट प्रतियोगिता हुँदै छ सम्पूर्ण क्रिकेट प्रेमी हरु लाई हार्दिक निमन्त्रण गर्दछौं !

08/08/2026

अन्तरास्ट्रिय युवा दिवसको अवसर पारेर पहिलो पल्ट माटो थेरापी गरी रमाउदै रास्ट्रीय स्वतन्त्र पार्टिको आयोजनामा

08/08/2026

बर्दिया जिल्ला गुलरिया वडा नं १० का समाजसेवी युवाहरूले गरिब दुःखी गुरुवाहरूलाई राहत वितरण गर्दै !

07/08/2026

बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ६ मा ७ वर्षीय बालिकालाई जबरजस्ती करनी !

07/08/2026

लुम्बिनी सेरामिक्स टायल कम्पनिले फर्जि कागज बनाउदै गाडिको छमता भन्दा बढि ओभर लोड गरि पठाउदै गर्दा थन्कियो रात भरी जिल्ला प्रहरी कार्यालयमा र आर्को दिन उठायो मुचुल्का नापतोल कार्यालय बाँकेले

06/08/2026

गृह मन्त्रालय बाट सिधै छानबिनको लिखित निर्देशन दिनुभएको छ बर्दियाको एक पालिकालाई !

06/08/2026

बसपार्कमा बेबराइसे अवस्थामा परेको बिरामि लाइ बबई न्यृजका टिम को पहलमा र वडा न.९ साथै जिल्ला अस्पतालको बर्दिया सहयोगमा उद्दार गरिदै

Address

Gulariya/5
Bardiya
00977

Alerts

Be the first to know and let us send you an email when Babai News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Babai News:

Shortcuts

Share