Hello Bardiya

Hello Bardiya बर्दियाको पहिचान, बर्दियाको आवज यो पेजलाई फलो र लाइक गरौं।🐅🐘🦏🦌 धन्यवाद🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

उच्च शिक्षा सुधारमा पारदर्शिता र प्रविधिमैत्री प्रणालीमा जोडकाठमाडौं, २३ साउन । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि व...
08/08/2026

उच्च शिक्षा सुधारमा पारदर्शिता र प्रविधिमैत्री प्रणालीमा जोड

काठमाडौं, २३ साउन । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला सम्पन्न भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यशालामा विश्वविद्यालयका नियुक्ति तथा पदोन्नतिमा समान मापदण्ड, प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइयो।

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने बताउँदै विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यशालामा विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, शिक्षाविद् तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो।

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ । उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ ।
08/08/2026

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पितृशोक परेको छ । उनका बुवा जर्न मेस्सीको ६८ वर्षको उमेरमा नि'धन भएको छ ।

07/08/2026

Nepal आयल निगममा यसरी गर्दै छन क्विक रेस्पोन्स टिम ले काम

07/08/2026

ग्यास अभाबलाई सहज गर्न नेपाल आयल निगमले गरेको हाल सम्मको अपडेट

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जारुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाव...
07/08/2026

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाविस क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कायम भएका ३२४ दर्तामध्ये २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको हो।
दशकौँदेखि जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयका लागि लालपुर्जा प्राप्त हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ। लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक काममा समेत सहज हुने अपेक्षा गरिएको छ।
५८ वर्षपछि आफ्नो नाममा जग्गाको लालपुर्जा पाएपछि स्थानीय स्ववासीले खुसी व्यक्त गरेका छन्।

06/08/2026

बाँके नेपालगञ्जमा इस्लाम धर्मालम्बीहरू को मोहरम पर्वको चालिसौँ दिन

06/08/2026

प्रधानमन्त्रीले ‘फेसबुक सम्बोधन’बाट ७ सय डलर कमाएको मिराज ढुंगानाको दाबी

मन्त्री सिता बादीले ‘ब्लु बस’ सेवा प्रचार वा विभाजनका लागि नभई सार्वजनिक यातायातमा महिलाको सुरक्षा सुनिश्चित गर्न ल्याइए...
06/08/2026

मन्त्री सिता बादीले ‘ब्लु बस’ सेवा प्रचार वा विभाजनका लागि नभई सार्वजनिक यातायातमा महिलाको सुरक्षा सुनिश्चित गर्न ल्याइएको बताएकी छन्।

06/08/2026

राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ ।

06/08/2026

बालेनको बफादार सिपाहीले सेनाको क्याम्प भ'त्काइदियो– दुर्गा प्रसाईं

Address

Bardiya

Alerts

Be the first to know and let us send you an email when Hello Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share