VDA News

VDA News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from VDA News, Media/News Company, Barewa.

24/01/2026
24/01/2026

मानवता र जिम्मेवारीको उत्कृष्ट उदाहरण। 🙏
आज हाम्रो मायादेवी- ७ ,बनगाईमा विगत केही दिन देखि
खुट्टा मा चोट लागेर पीडामा रहेको गोरु लाई
आज मायादेवी गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेय ज्यू को स्वयम् उपस्थित भई पालिका को पशु चिकित्सक र प्रशासन लाई लिएर उपचार का लागि सुरक्षित रूपमा रुपन्देही जिल्ला पशु चिकित्सालयमा उपचार तथा स्थायी बसोबासका लागि पठाइएको छ।

11/06/2025
13/04/2025
"हार्दिक बधाई एवं शुभकामना!मायादेवी गाउँपालिकाको १७ औँ अधिवेशनबाट विधायन समिति र न्यायिक समितिमा चयन प्रक्रिया द्वारा वड...
03/02/2025

"हार्दिक बधाई एवं शुभकामना!
मायादेवी गाउँपालिकाको १७ औँ अधिवेशनबाट विधायन समिति र न्यायिक समितिमा चयन प्रक्रिया द्वारा वडा नं. ७ का अध्यक्ष श्री शैलेन्द्र कुमार पाण्डेय जीलाई विधायन समितिको संयोजक तथा न्यायिक समितिको सदस्य पदमा चयन भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहन्छौं।
नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै गाउँपालिकाको समृद्धि र न्याय प्रणाली सुदृढ बनाउने कार्यमा सफल रहनुहुनेछ भन्ने विश्वास छ।

01/12/2024

Address

Barewa

Website

Alerts

Be the first to know and let us send you an email when VDA News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share