Bahrabise Sindhupalchok

Bahrabise Sindhupalchok Sindhupalchok
Bahrabise
kosingdada

10/06/2026

विपी राजमार्गमा हिजो । धन्न ठूलो क्ष ति भएन । 🙏

बाह्रबिसेवासीलाई KMC मा स्वास्थ्य सेवामा विशेष छुट:  - बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (KMC), दुवाकोटबीच स्वा...
10/06/2026

बाह्रबिसेवासीलाई KMC मा स्वास्थ्य सेवामा विशेष छुट:

- बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (KMC), दुवाकोटबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता भएको छ। बाह्रबिसे नगरप्रमुखले हस्ताक्षर गरेको उक्त सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका नागरिकहरूले OPD कार्ड निःशुल्क तथा बेड, ल्याब, CT/MRI, X-Ray, ECG लगायतका सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, सम्झौता अवधिभित्र उपचारका लागि आउने अन्य बिरामीलाई पनि २०८३ असार ३० गतेसम्म ५० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

कुन मन्त्रालयले कति बजेट पाए?अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रु...
30/05/2026

कुन मन्त्रालयले कति बजेट पाए?
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका छन्। यसमध्ये सबैभन्दा धेरै बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ भने सबैभन्दा थोरै कानुन मन्त्रालयले पाएको छ।
Bahrabise Sindhupalchok

सिंहदरबारमा बनिरहेको प्रतिनिधि सभाको नयाँ हलको निर्माण अन्तिम चरणमा पुगेको छ भने आगामी बजेट भाषण यही नयाँ सभा कक्षबाट गर...
21/05/2026

सिंहदरबारमा बनिरहेको प्रतिनिधि सभाको नयाँ हलको निर्माण अन्तिम चरणमा पुगेको छ भने आगामी बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी रहेको छ।

20/05/2026

नक्कली मदिरा बनाउने गोदाममा सशस्त्र प्रहरीको छापा

समाचार कमेन्टमा
19/05/2026

समाचार कमेन्टमा

६१ वर्ष पछि पहिलो पटक दाजुभाइ (माइलो र साइलो) को भेट । ❤️
30/04/2026

६१ वर्ष पछि पहिलो पटक दाजुभाइ (माइलो र साइलो) को भेट । ❤️

26/04/2026

सिन्धुपाल्चोक चौतारा गाँउ बताउने सुकुम्बासी बृद्ध भन्छन बरु मलाइ मारिदिनु आनन्द हुन्छ ! Bahrabise Sindhupalchok

नेपाल सरकारले भोलि बिहानैदेखि थापाथली ,जडिबुटी आसपासको सुकुम्बासी बस्तीमा डाेजर चलाउने भएपछि केही सुकुम्बासीहरुले रात्री...
25/04/2026

नेपाल सरकारले भोलि बिहानैदेखि थापाथली ,जडिबुटी आसपासको सुकुम्बासी बस्तीमा डाेजर चलाउने भएपछि केही सुकुम्बासीहरुले रात्रीकालिन समयमा पनि आफै बस्ती छोडेर जाने क्रम जारी रहेको छ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले लाइसेन्स वितरण सुरू गरेको छ । मंगलबार बिहानैदेखि यहाँबाट सन् २०२२ देखि २०२५ सम्मका ल...
21/04/2026

यातायात व्यवस्था कार्यालय भक्तपुरले लाइसेन्स वितरण सुरू गरेको छ । मंगलबार बिहानैदेखि यहाँबाट सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भईराखेको छ ।

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Bahrabise Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bahrabise Sindhupalchok:

Share