Premium Media Nepal

Premium Media Nepal New that matters you

सेभिल्लाले जित्यो युरोपा लिग । निर्धारित समयमा 1-1 को बराबरी हुँदै खेल पेनाल्टी सम्म पुगेको थियो । पेनाल्टीमा 4-1 को अग्...
01/06/2023

सेभिल्लाले जित्यो युरोपा लिग ।
निर्धारित समयमा 1-1 को बराबरी हुँदै खेल पेनाल्टी सम्म पुगेको थियो । पेनाल्टीमा 4-1 को अग्रता लिदौ सेभिल्लाले युरोपा लिगको उपाधी जितेको हो ।

ललित कला मन्च नेपालले बनाएको यो कार्टुन
30/05/2023

ललित कला मन्च नेपालले बनाएको यो कार्टुन

अझ प्रश्न दुबैको ४० दिने गृहमन्त्री कार्यकालका मूल्यांकन गरी कस्लाई रोज्नुहुन्थ्यो ?
12/05/2023

अझ प्रश्न
दुबैको ४० दिने गृहमन्त्री कार्यकालका मूल्यांकन गरी कस्लाई रोज्नुहुन्थ्यो ?

काठमाडौ माहानगर पालिकाका मेयर बालेन शाह ले  तिनकुने स्थित आफ्नो घर छेउमा रहेको डिभाईडरहरु सनिवारको हावा हुरी सङै भएको बर...
30/04/2023

काठमाडौ माहानगर पालिकाका मेयर बालेन शाह ले तिनकुने स्थित आफ्नो घर छेउमा रहेको डिभाईडरहरु सनिवारको हावा हुरी सङै भएको बर्साले यता उता हुदै थियो,मेयर बालेनले युक्त डिभाईडर हरु मिलाउदै गरेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ ।

तितो सत्य
16/04/2023

तितो सत्य

बालेन🤟🤟🤟
13/04/2023

बालेन🤟🤟🤟

लयमा सिटी -बायर्न म्युनिखमाथि सहज जित च्याम्पियन लिगको क्याटरफाइनलको पहिलो खेल जर्मनको बायर्न र इङ्लिस क्लब म्यान्चेस्टर...
12/04/2023

लयमा सिटी -बायर्न म्युनिखमाथि सहज जित

च्याम्पियन लिगको क्याटरफाइनलको पहिलो खेल जर्मनको बायर्न र इङ्लिस क्लब म्यान्चेस्टर सिटि बिच भएको खेलमा सिटीले ३-० को सहज जित निकालेको छ । सिटिको घरेलु मैदानमा सहज जित निकालेको हो। सिटीको जितमा रोड्री, सिल्बा र हल्याडले खेलको क्रमश २७, ७० र ७६ औ मिनेटमा गोल गरे । यो सङै सीटी ३-० ले अगाडी रहेको छ । दोस्रो लिग भने नेपाली समय २० अप्रिलको जर्मनको बायर्नमा हुदौ छ।

कुरो बुझनु भयो नि ? 😉
11/04/2023

कुरो बुझनु भयो नि ? 😉

रवी लामिछानेले भने : 'अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो पार्टीमा चलन हाम्रो पार्टीमा छैन । मेरै वरपरका मान्...
10/04/2023

रवी लामिछानेले भने : 'अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो पार्टीमा चलन हाम्रो पार्टीमा छैन । मेरै वरपरका मान्छेलाई आरोप लागेको छ, आज आफैँ अख्तियारमा निवेदन दिन्छु । मेरै वरपर भएका ती मान्छे को हुन् ? कसैलाई बचाउनु छैन । छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’

आज बाट SEE  को exam समाप्त ।
09/04/2023

आज बाट SEE को exam समाप्त ।

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Premium Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premium Media Nepal:

Share