Nepali Dohori Songs

Nepali Dohori Songs "Welcome to our hub for all things Nepali music!

शुभ बिहानी ❤️🙏 माता पाथीभराको दर्शन गर्दै आजको दिनको सुरुवात गर्नुहोस् ‼️
16/11/2025

शुभ बिहानी ❤️🙏 माता पाथीभराको दर्शन गर्दै आजको दिनको सुरुवात गर्नुहोस् ‼️

मिठो गित ❤️
15/11/2025

मिठो गित ❤️

15/11/2025

देश बिदेश जहाँतहि झलिको को चर्चा छ, को को सुन्नु भयो त ?

15/11/2025

सुभ बिहानी ,,भजन सुनेर दिनको सुरु गर्नुहोस,काम सफल हुनेछ!!

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदका लागि वैकल्पिक मानिएका दुई दल विवेकशील नेपालीबाट Ranju Darshana र...
12/11/2025

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदका लागि वैकल्पिक मानिएका दुई दल विवेकशील नेपालीबाट Ranju Darshana रन्जु दर्शना अनि साझा पार्टीबाट किशोर थापा दुबैले उम्मेद्वारी दिएका थिए ।
दुई मध्ये एक मात्र वैकल्पिक उम्मेद्वार भए उसले जित्ने गरिको माहोल बनि रहेको थियो । तर दुबैलाई र उनीहरुको दल, समर्थकहरुलाई लाग्यो मेरै माहोल छ । जित्ने त मै हुँ । जनता मेरै पक्षमा छन् । त्यसैले कोहि पछाडी हट्न तयार भएनन् ।
निर्वाचन भयो ।
रन्जुले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत पाए । विद्या सुन्दर शाक्य विजयी भए । वैकल्पिक उम्मेद्वारहरु आपसमा नजुटि लड्दा माहोल अनि सम्भावना हुदा हुदै पनि दुबैले हारे ।

अझ अर्को चर्चित उदाहरण २०७९ सालको निर्वाचनमा देख्यौं । जतिबेला मुलधारको दल भए पनि वैकल्पिक रुपमै हेरिएका Rabindra Mishra ले राप्रपाबाट , Pukar Bam पुकार बमले रास्वपाबाट र Ramesh Kharelले राष्ट्रिय सुशासन पार्टीबाट उम्मेद्वारी दिएका थिए ।
७४ सालको निर्वाचनमा मिश्रले यहि क्षेत्रमा जम्मा ८ सय १९ मतले मात्र प्रकाशमान सिंहसँग हारेको थिए । त्यो पटक अझै राम्रो माहोल भएकाले उनले जित्ने आंकलन गरिएको थियो ।
तर सबै वैकल्पिकहरुलाई आँफु नै बलियो भन्ने भ्रम थियो । कोहि पछाडी हटेनन् ।
निर्वाचन भयो , सिंहले जिते । मिश्रले जम्मा १ सय २४ मतले निर्वाचन हारे । सायद मिश्र, बम र खरेल मिलेर कोहि एकले उम्मेद्वारी दिएको भए वैकल्पिक व्यक्ति निर्वाचित हुने थिए ।

तर के भयो त ? केहि छैन । just chill...

अहिलेको लडाँई, फुट र विभाजन अनि म एक्लै जित्छु , म एक्लै देश बदल्छु भनिरहेका वैकल्पिक र स्वतन्त्रहरुको हाल देख्दा अब फाल्गुनको निर्वाचनमा यस्तै नतिजा देख्न पाईन्छ जस्तो छ ।

अग्रिम बधाई छ पुराना दलहरुलाई । नयाँले त पुराना गलतीबाट सिकेनन । तपाईहरु चैं आफ्ना गलतीबाट सिकेर अब चैं देश राम्रोसँग चलाउनु होला है । 🙏

पाथिभरा माता, तपाईंका पावन चरणमा श्रद्धापूर्वक नमन।देवी माताको अनन्त कृपा सबैमाथि बरिपरि रहोस्।जय माता पाथिभरा। 🕉️🩵🩷💚
11/11/2025

पाथिभरा माता, तपाईंका पावन चरणमा श्रद्धापूर्वक नमन।
देवी माताको अनन्त कृपा सबैमाथि बरिपरि रहोस्।
जय माता पाथिभरा। 🕉️🩵🩷💚

Address

Kathmandu
Kirtipur
44600

Telephone

+351920508269

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Dohori Songs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Dohori Songs:

Share