Gaurishankar Times

Gaurishankar Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaurishankar Times, Media/News Company, Baudha.

"सबै खाले समाचारका लागि"
हाम्रो पेजलाई Like, follows र Share गरी आगामी यात्रामा सहयोगी भुमिका निर्वाह गरिदिनहुन सबैमा अनुरोध छ । तपाईहरु प्रति हामी आभारी हुनेछौ ।
www.gaurishankartimes.com
www.youtube.com/

19/07/2025

दाेलखा जिल्ला गौरीशंकर गाउँपालिका-८, खारे निवासी पासाङ निमा शेर्पा काठमाडौं स्वयम्भूबाट हराएको सुचना............
Gaurishankar Times Followers Parbat Gurung Jip Tshering Lama Sherpa Fur Lakpa Sherpa उमा शेर्पा जिताउ अभियान Chho Rolpa Construction Pvt. Ltd - CRC Upper Tamakoshi Hydroelectric Project गौरीशंकर गाउँपालिका-Gaurishankar Rural Municipality कालिन्चाेक गाउँपालिका Kishwor Kumar Gurung Hamro Serofero Tv Nagarik Darpan Kishwor Gurung गौरीशंकर गाउँपालिका- दोलखा ९ नं वडा कार्यालय , गौरीशंकर गाउँपालिका, दोलखा जिल्ला प्रशासन कार्यालय दाेलखा जिल्ला हुलाक कार्यालय दोलखा

18/07/2025

दोलखामा एकपछि अर्को विकासको मोडल आउदै तर पुरा भने हुदैन । कहाँ पुग्यो ओरेन्टल म्याग्नेसाइट उद्योग अनि फिल्म सिटी । एक समयमा चर्चा भने निकै भएको थियो तर बन्न भने सकेन । अहिले पछिल्लो समयमा नयाँ चर्चा "दोलानघाट–चर्नावती सुरुङ्ग मार्ग"
Gaurishankar Times Parbat Gurung Jip Tshering Lama Sherpa

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता कार्यक्रमGaurishankar T...
18/07/2025

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता कार्यक्रम
Gaurishankar Times

साउन १ गतेदेखि लागू हुनेगरी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३% वृद्धि गरेको छः• मासिक पारिश्रमिक: रु १७,३०० बाट रु ...
18/07/2025

साउन १ गतेदेखि लागू हुनेगरी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३% वृद्धि गरेको छः

• मासिक पारिश्रमिक: रु १७,३०० बाट रु १९,५५०
• दैनिक पारिश्रमिक: रु ७५४
• घन्टाको पारिश्रमिक: रु १०१
• आंशिक समय काम गर्ने श्रमिकका लागि घन्टाको पारिश्रमिक: रु १०७

Effective from Shrawan 1 (mid-July), the government has increased the minimum wage for workers as follows:

• Monthly wage: from NPR 17,300 to NPR 19,550
• Daily wage: NPR 754
• Hourly wage: NPR 101
• For part-time workers: NPR 107 per hour

17/07/2025

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित नेपालका आदिवासी जनजातिहरुको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ
Gaurishankar Times

असार २८, २०८२
काठमाडौं ।

17/07/2025

दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्वे गर्ने क्रममा काठको मुढासहित खसेको पहिरोमा परेर गम्भीर घाइते सव इन्जिनियर सुनील न्यौपानेको मृत्युु

16/07/2025

बिगु-१, हुरहुरेमा आएको पहिरो — सानिमा हाइड्रोका घाइते कर्मचारीको अचेत अवस्थामा उद्धार

15/07/2025

पहिरो आएको कसरी थाहा पाउने ? जनहितमा जारी सार्वजनिक सुचना ।
Gaurishankar Times

15/07/2025

अबदेखि ट्राफिक सचेतना कक्षा अनलाइन (Online) बाटै, कक्षा लिदा अपनाउनु पर्ने प्रकृया ------------------------
Gaurishankar Times

13/07/2025

नेपालको आदिवासी जनजातिहरुको अवस्थाका बारेमा Dr. Tek Gurung को धारणा
Gaurishankar Times

Video by: Kishwor Gurung

12/07/2025

नेपालको आदिवासी जनजातिहरुको अवस्थाका बारेमा समाजशास्त्री राम गुरुङको अनुभवको अनुभव
Gaurishankar Times

12/07/2025

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित नेपालका आदिवासी जनजातिहरुको अवस्थाबारे Oxford University बेलायतको Professor Dr. Devid Gellner को अनुभव
Gaurishankar Times

Video by: Kishwor Gurung

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Gaurishankar Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaurishankar Times:

Share