Lekali News

Lekali News Official page of lekalinews.com the digital news magazine of Nepal.

https://youtu.be/vhVB77kDbys
28/07/2025

https://youtu.be/vhVB77kDbys

ll बाढी जब एक्कासी सब्जी बजार भित्र पस्यो सब्जी सहित मान्छे पनि झन्डै बगायो ll FLOOD ll Your Queries...

25/07/2025

पुर्व न्यायाधीश बलराम केसी पूर्वमन्त्री रबि लामिछानेको हस्ताक्षर क्याम्पमा जाने कारण यस्तो पो रहेछ l पुरा भिडियो https://youtu.be/QQ545PiTemI

22/07/2025

घर खेत बेचेर किन्नु पर्ने क्यान्सरको यति धेरै महँगो औसधि पाटन लगायत अस्पतालहरुमा निसुल्क पाइन्छ - डा. राजकुमार थापा --
पुरा भिडियो को लागि 👉 https://youtu.be/njjfeElK3O0

आज साउन महिनाको पहिलो सोमबार पशुपतिमा भक्तजनहरुको भिँड । | ॐ नमः शिवाये नमः शिवाये |
21/07/2025

आज साउन महिनाको पहिलो सोमबार पशुपतिमा भक्तजनहरुको भिँड । | ॐ नमः शिवाये नमः शिवाये |

19/07/2025

स्वागत नेपाल भन्छन कुखुरा चोर लाइ हस्ताक्षर बाट छुटाउने कहिँ चलेको छैन l
पुरा भिडियो youtube मा 👉https://youtu.be/XAhjWFctDx0

हरहर महादेव: आजदेखि साउन सुरु भएकोे छ , साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा मानिसको भीड । तस्बिर - सन्जिब कुमार सिटौला
17/07/2025

हरहर महादेव: आजदेखि साउन सुरु भएकोे छ , साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा मानिसको भीड ।
तस्बिर - सन्जिब कुमार सिटौला

15/07/2025

रास्वपा अध्यक्ष रवि लामिछाने लाइ पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री डा.भीम बहादुर रावलको समर्थन कति ?
पुरा भिडियो YOUTUBE मा https://youtu.be/d87SY0LpmIo

04/07/2025

अब आउने चुनावमा गाउ गाउ मा युवाहरुलाई पाठ पढाएर यी पुराना दललाई हटाएर स्वतन्त्र पार्टी , बालेन र कुलमान जस्ता नया जेनेरेसन ल्याउनै पर्छ l - बलराम के.सी (पूर्व न्यायाधीश -सर्वोच्च)

21/04/2025

राप्रपा को राजासंगको समन्वय र संवादको सचिवालय, राजासंगको सहकार्य कसले गरिरहेको छ त ? - राप्रपाका वरिष्ठ उपाध्यक्ष ध्रुब प्रधानज्यु लाइ यक्ष प्रश्न
के भन्नु हुन्छ त ध्रुव प्रधान ज्यु l - वाहा संग गरिएको रोचक कुराकानी
पुरा भिडियो youtube link https://youtu.be/T7L9pwYB7js मा

24/03/2025

गोकर्णेश्वर नगरपालिकामा शल्यक्रिया द्वारा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिको उपस्थिति नहुदा जनताको आक्रोश l
पुरा भिडियोको लागि youtube link - https://youtu.be/603sXRXtY2g

22/03/2025

तराइमा हात्ती, गैडा इत्यादि जनावर हेर्न दमक भिउ टावर जस्तो मचांग चाहिन्छ l - नेकपा एमाले पोलिटब्युरो सदश्य रामेश्वर फुइयाल
पुरा भिडियोको लागि youtube link https://youtu.be/MZLr7GiFV-Y

14/03/2025

के अवको विकल्प राजसंस्था मात्रै हो त ? राजा कसरि ल्याउने ? - राप्रपा काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिम्खडा संग गरिएको कुराकानी
पुरा भिडियो को लागि https://youtu.be/vuYM7vG8uhY

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Lekali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekali News:

Share