Routing Of Nepal

Routing Of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routing Of Nepal, Magazine, Baudha.

18/10/2025

Gen Z आ`न्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालत दाङ लाइ आ`गजनी र तो`डफोड हुनबाट बचाउन बिशेष भूमिका निर्वाह गरेको भन्दै प्रहरी हवल्दार संगिता अधिकारीको उच्च प्रसंशा गर्दै एक तह बढुवा भएको छ! ❤️🫡

18/10/2025

Sad News: Muglin - Narayangarh road ko Gaighat maa 7 ota vehicle ekapas ma thokiyera accident vayeko cha! More details to follow...

उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "खराब मौसमका कारण केहि दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या छ । कुनै ठाउँमा प...
06/10/2025

उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "खराब मौसमका कारण केहि दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या छ । कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुटिएको छ । जसले गर्दा समस्या देखिएको हो । तर त्यो ठुलो समस्या होइन । अहिले प्राधिकरणको टोलीले निरन्तर रूपमा विद्युत अवरुद्ध हुन नदिन काम गरिरहेको छ । विद्युत जाने अवस्था छैन र जाँदैन । समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भईरहेको छ । लामो समय उक्त समस्या रहँदैन।"

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेर...
06/10/2025

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेरी गर्दा नेपालजस्तै अवस्था आउँछ” भन्ने सन्देश दिनका लागि नेपालको झण्डा देखाएका बताइएको छ।

Nepal wins both of their practice match before ICC T20 World Cup Asia & EAP Qualifiers.🇳🇵
06/10/2025

Nepal wins both of their practice match before ICC T20 World Cup Asia & EAP Qualifiers.🇳🇵

06/10/2025

नयाँ रेकर्ड: आज एकैदिन सुनको मुल्य 2,500 ले बढेसँगै प्रतितोला 2,33,100 पुगेको छ।

06/10/2025

धेरै ठाउँहरूमा पानी रोकिएको भए पनि बाटोहरू पानीले बगा'एको, भासिएको वा पहिरो गएको अवस्थामा छन् । यात्रा गर्नै पर्ने भएमा बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नु होला । केही ठाउँमा बाटो खोल्न ३,४ दिनसम्म पनि समय लाग्नेछ !

कोशी नदी पुलमा यतिबेला एक सेकेन्डमा एक करोड ५० लाख लिटर पानी बगिरहेको छ। सबै ढोका खोलिएका छन्।
05/10/2025

कोशी नदी पुलमा यतिबेला एक सेकेन्डमा एक करोड ५० लाख लिटर पानी बगिरहेको छ। सबै ढोका खोलिएका छन्।

राजनीतिक दबाबमा रोकिएको ठूला अनुसन्धानको फाइल खोल्न सीआइबीलाई गृहमन्त्रीले निर्देशन दिएका छन्।
26/09/2025

राजनीतिक दबाबमा रोकिएको ठूला अनुसन्धानको फाइल खोल्न सीआइबीलाई गृहमन्त्रीले निर्देशन दिएका छन्।

नारायणघाट - मुग्लिन सडक खण्डको तुइन खोलामा झरेको पहिरो १०५ घण्टा पछि रातको समयमा बत्ती बालेर अपरेटरहरु, सुपरभाइजर, सडक व...
26/09/2025

नारायणघाट - मुग्लिन सडक खण्डको तुइन खोलामा झरेको पहिरो १०५ घण्टा पछि रातको समयमा बत्ती बालेर अपरेटरहरु, सुपरभाइजर, सडक विभाग भरतपुर, ट्राफिक प्रहरी, Engineers, Sub- Engineers स्थानियहरुको मेहनत साथै चालकदल तथा यात्रुहरुकको धैर्यताका कारण हिजो राति १०:३५ बाट यातायात दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरो हटाउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद !

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लाग...
23/09/2025

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशर महल स्थित मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था भएको छ!

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ ग...
22/09/2025

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ

Address

Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Routing Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share