Radio Kathmandu 92.1

Radio Kathmandu 92.1 रेडियाे काठमाण्डु ९२.१ परिवर्तन सम्भव छ ।

24/09/2025

दशैँकोलागि मुस्ताङबाट ल्याएका भेडा– च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइए

24/09/2025

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने

24/09/2025

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना

मुग्लिन–नारायणगढ सडक पुर्णरूपमा बन्द, पहिरो पन्छाउन आज दिनभर लाग्ने
24/09/2025

मुग्लिन–नारायणगढ सडक पुर्णरूपमा बन्द, पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाण्डौं, ८ असोज । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार दिनभर ल...

24/09/2025

कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा डिस्चार्ज हुँदै, ललितपुरमा अस्थायी बसोबासको व्यवस्था

24/09/2025

मधेस सरकारबाट कांग्रेसले समर्थन फिर्ता लियो, आजै मन्त्री फिर्ता बोलाइने नेता कृष्णा यादवले बताए ।

24/09/2025

परिवर्तन सम्भव छ।
मध्यान्न १२ बजेको काठमाण्डु खबरमा स्वागत छ ।

24/09/2025

दसैँ मनाउन एक दिनमा ४० हजार यात्रु उपत्यकाबाट बाहिरिए

24/09/2025

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न काठमाडौं महानगरपालिका मेयर बालेन बालुवाटार पुगेका छन्।

आज सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो
24/09/2025

आज सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

काठमाण्डौं, ८ असोज । आज सुनचाँदीको भाउले नयाँ किर्तिमान बनाएको छ । छ । सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढे...

कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव र अन्तरक्रिया५० बढी क्षेत्रीय सभापतिद्वारा पुस्तान्तरण र रुपान्तरणको सुझाव
24/09/2025

कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव र अन्तरक्रिया
५० बढी क्षेत्रीय सभापतिद्वारा पुस्तान्तरण र रुपान्तरणको सुझाव

५० बढी क्षेत्रीय सभापतिद्वारा पुस्तान्तरण र रुपान्तरणको सुझावकाठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसका नेता प्रदीप...

24/09/2025

परिवर्तन सम्भव छ।
बिहान ११ बजेको काठमान्डू अपडेटमा स्वागत छ ।

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when Radio Kathmandu 92.1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Kathmandu 92.1:

Share

Category