Sherpa Media Group Nepal

Sherpa Media Group Nepal This is Sherpa media Group Page. Sherpa media Group

22/07/2025

सम्पूर्णलाई सुनौलो अवसर ।
तपाईं कुनै पनि सभा, सेमिनर अथवा कार्यक्रममा भाषण गर्न, मन्तब्य राख्न, अथवा बोल्न हिचकिचाउने डर लाग्ने अफ्ट्यारो महसुस गर्नुहुन्छ ? यदी त्यसो हो भने आउनुहोस यसको समाधान शेर्पा संचार समुह नेपालले गर्दैछ ।
तपाईं कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु निर्धक्कसँग सन्चालन गरेर स्रोता, दर्शकको मन जित्न चाहनुहुन्छ भने आउनुहोस तपाईंलाई हामी सिकाउछौ ।
शेर्पा संचार समूह नेपालले यहि मिति २०८२ साउन १८ गतेदेखि २६ गतेसम्म उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्न लागिरहेको हुँदा सम्पुर्णमा मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ ।
तालिममा सहभागी हुन तपशिल बमोजिमका कागजपत्रहरु सहित आफ्नो स्थान सुरक्षित गर्नुहोला ।
१. नागरिकता वा परिचय खुल्ने परिचयपत्र
२. अटो साइजको फोटो
३. फारम भर्ने अन्तीम मिति २०८२ साउन १७ गतेसम्म
४. फारम शुल्क रू १,०००/- मात्र ।
फारम भर्न तथा कार्यक्रममा बारेमा थप जानकारीका लागि
कार्यक्रम संयोजक दावा जाङ्बु शेर्पा
974-6997687
सह-संयाेजक: नम्डु शेर्पा 9746348347
स्थानः शेर्पा संचार समुह नेपालको केन्द्रीय कार्यलय, नारायणटार शेर्पा संघको भवन

धन्यवाद हिमाली सन्देशलाइ समाचारका लागि ।
22/07/2025

धन्यवाद हिमाली सन्देशलाइ समाचारका लागि ।

दावा जाङ्बु शेर्पा, काठमाडौं । -शेर्पा सञ्चार समूह नेपालले सात दिने उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्ने भएको ....

समाचारका लागि धन्यवाद रहस्य खबरलाई ।
22/07/2025

समाचारका लागि धन्यवाद रहस्य खबरलाई ।

दावा जाङ्बु शेर्पा काठमाडौं,६ साउन ।शेर्पा सञ्चार समूह नेपालले उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्ने भएको छ । .....

सम्पूर्णलाई सुनौलो अवसर ।तपाईं कुनै पनि सभा, सेमिनर अथवा कार्यक्रममा भाषण गर्न, मन्तब्य राख्न, अथवा बोल्न हिचकिचाउने डर ...
20/07/2025

सम्पूर्णलाई सुनौलो अवसर ।
तपाईं कुनै पनि सभा, सेमिनर अथवा कार्यक्रममा भाषण गर्न, मन्तब्य राख्न, अथवा बोल्न हिचकिचाउने डर लाग्ने अफ्ट्यारो महसुस गर्नुहुन्छ ? यदी त्यसो हो भने आउनुहोस यसको समाधान शेर्पा संचार समुह नेपालले गर्दैछ ।
तपाईं कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु निर्धक्कसँग सन्चालन गरेर स्रोता, दर्शकको मन जित्न चाहनुहुन्छ भने आउनुहोस तपाईंलाई हामी सिकाउछौ ।
शेर्पा संचार समूह नेपालले यहि मिति २०८२ साउन १८ गतेदेखि २६ गतेसम्म उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्न लागिरहेको हुँदा सम्पुर्णमा मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ ।

तालिममा सहभागी हुन तपशिल बमोजिमका कागजपत्रहरु सहित आफ्नो स्थान सुरक्षित गर्नुहोला ।

१. नागरिकता वा परिचय खुल्ने परिचयपत्र
२. अटो साइजको फोटो
३. फारम भर्ने अन्तीम मिति २०८२ साउन १७ गतेसम्म
४. फारम शुल्क रू १,०००/- मात्र ।
फारम भर्न तथा कार्यक्रममा बारेमा थप जानकारीका लागि

कार्यक्रम संयोजक दावा जाङ्बु शेर्पा
974-6997687
सह-संयाेजक: नम्डु शेर्पा 9746348347

स्थानः शेर्पा संचार समुह नेपालको केन्द्रीय कार्यलय, नारायणटार शेर्पा संघको भवन

20/07/2025

तपाँईहरूको साथले हामीलाई हौसला मिल्छ || अध्यक्ष- डोल्मा शेर्पा || शेर्पा संचार समूह नेपाल || शेर्पा संचार समूह नेपालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम ||

20/07/2025

शेर्पाका दुवै मृगौला फेल हुँदा पनि सगरमाथा चढेर देखाउने सपना फेल भएन || सगरमाथा आरोही- पेम्बा शेर्पा || शेर्पा संचार समूह नेपालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम ||

शुभकामना तथा बधाई सम्मान कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद । शेर्पा सञ्चार समूह नेपालद्वारा आयोजित बधा...
19/07/2025

शुभकामना तथा बधाई सम्मान कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ।

शेर्पा सञ्चार समूह नेपालद्वारा आयोजित बधाई तथा शुभकामना तथा सम्मान कार्यक्रमको अवसरमा अत्यन्त व्यस्त समयका बाबजुद पनि शेर्पा संघ, शेर्पा महिलासंघ, सगरमाथा आरोही, पर्यटन व्यवसायी पत्रकार लगायत सम्पूर्ण महानुभावहरू कार्यक्रममा सशरीर उपस्थित भई कार्यक्रमलाई गौरवमय बनाइदिनुभएकोमा हामी सम्पूर्ण आयोजक परिवार हार्दिक आभार प्रकट गर्दछौं। तपाईंहरूको आत्मीय उपस्थिति, प्रेरणादायी साथ र सद्भावनाले कार्यक्रमलाई सफल मात्र होइन अविस्मरणीय पनि बनाएको छ। हाम्रो संस्कृति साहस र एकता झल्काउने यस्ता कार्यक्रममा भविष्यमा पनि यस्तै साथ र समर्थनको अपेक्षा राख्दछौं । फेरिपनि तपाईहरूको समय उपस्थिति र सद्भावको लागि हामी कृतज्ञ छौं। शेर्पा सञ्चार समूह केन्द्रिय कार्यलय काठमाडौ ।

23/06/2025

आदिवासी शेर्पा जातिको मौलिक स्वागत गीत।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारहरुको प्रस्तुती ।

पेम्बा शेर्पा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्यमा मनोनीत
20/06/2025

पेम्बा शेर्पा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्यमा मनोनीत

Sherpa Media Group Nepal, Nepali Online News, Live News News From Himalaya

नेपाल शेर्पा संघको अध्यक्षमा ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा)
17/06/2025

नेपाल शेर्पा संघको अध्यक्षमा ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा)

Sherpa Media Group Nepal, Nepali Online News, Live News News From Himalaya

नेपाल शेर्पा संघको ७ औँ महाधिवेशनबाट सिन्धुपाल्चोकका ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा) अध्यक्षमा  निर्वाचित हुनुभएको...
16/06/2025

नेपाल शेर्पा संघको ७ औँ महाधिवेशनबाट सिन्धुपाल्चोकका ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा) अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरि बरिष्ठ उपाध्यक्षमा लाक्पा शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, संजय शेर्पा र बाबुकाजी शेर्पा निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा ल्हमु शेर्पा, लन्जम शेर्पा र आङकान्डु शेर्पा निर्वाचित हुनुभएको छ । संघको महासचिवमा लाक्पा जि शेर्पा, उप महासचिवमा साङ दोर्जे शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, माछिरी शेर्पा र दावा शेर्पा (डि.एन.) यसैगरि कोषाध्यक्षमा आङ दोर्जे शेर्पा र सहकोषाध्यक्षमा नुर्पु शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा
१. लाक्पा शेर्पा
२ .सोनाम टाशी शेर्पा
३. दोर्जे शेर्पा
४.लाक्पा रिन्जे शेर्पा
५. छिरिङ शेर्पा
६. ङाटासी शेर्पा
७. छिरिङ शेर्पा
८. लाक्पा शेर्पा
९. पासाङ किपा शेर्पा
१०.सोनाम शेर्पा
११. बिरे शेर्पा
१२.आङनिमा शेर्पा
१३.छोङबा शेर्पा
१४.नुर्बु शेर्पा र
१५. ल्हाक्चुङ शेर्पा (सलाका) निर्वाचित हुनुभएको छ ।

शेर्पा संचार समूह नेपाल ।

Address

Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Sherpa Media Group Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share