
22/07/2025
फिल्मी शैलीमा तस्करीको नया तरिका ।
निजी सवारी साधन तस्करी गर्ने साधनको रुपमा हुँदै
राैतहटकाे गरुडा झाझ पुल नजिक गाँजा सहित एक नेपाली नम्बर भएकाे गाडी लाई प्रहरीले नियन्त्रणमा लिएको छ, चालक भने फरार भएका छन्।