SKK Media House

SKK Media House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKK Media House, Digital creator, Baudha.

मृ"त्युलाई जितेर दोस्रो जीवन पाए रामबच्चन साह कानूले🙏❤️रौतहट जिल्लाको राजदेवी नगरपालिका–८, हजमिनिया स्थायी घर भएका रामबच...
28/08/2026

मृ"त्युलाई जितेर दोस्रो जीवन पाए रामबच्चन साह कानूले🙏❤️

रौतहट जिल्लाको राजदेवी नगरपालिका–८, हजमिनिया स्थायी घर भएका रामबच्चन साह कानू भी'षण बा'ढीको वि'नाशकारी जो'खिमबाट जोगिँदै अन्ततः मृ''त्युको मुखबाट सकुशल सुरक्षित हुन सफल हुनुभएको छ।

बा'ढीको महावि'पत्तिलाई परा'स्त गर्दै उहाँले नयाँ जीवन पाएर दोस्रो जन्म लिनुभएको छ। वि'पद्‌को त्रा'समा छ'टपटाइरहेका परिवारजनका लागि उहाँको सकुशलताको यस खबरले आँखामा खुसीको आँसु र मनमा ठूलो राहत ल्याइदिएको छ।🙏❤️ ☝️

24/08/2026

आङै सिरिङ्ग हुने यो बलात्कारि अपराधिको पुरा भिडियो ।
दुइ जना साथि करणि गर्ने उद्देश्यले बच्चा खोजि गर्छन् - ३ जना केटाकेटी खेलिरहेको देख्छन- २ जना बच्चा १ बच्चि - केटाहरुलाइ थर्काएर लखेट्छन- बच्चिलाइ मिठाइ दिन्छु भनेर फकाएर उनिहरुको ठाउँमा लगेर पालै पालो करणि गर्छन र अरुले थाह पाउने डरमा हत्या गर्छन् ।

यस्ता अपराधिहरुलाइ मृत्युदण्ड पनि कम हुन्छ - जिन्दगिभरि अपाइच बनाएर एस्ताको उदाहरण यस्तै मानसिकता भएकालाइ देखाउन पर्छ।

आम केटाकेटीका बुबाआमा कृपया आफ्ना सन्तान आफ्नै वरपर राख्नुस, बारम्बार कता छन् के गर्दै छन् बुज्नुस अनि हरेक दिनको अन्त्यमा सम्बाद गर्नुस दिनभरि के के भयो कसले कसले के भने भनेर ठुलाकै जसरि - समाजमा एस्ता नरपिचास घुमिरहेका छन् । ☝️

  ☝️चीनको कडा चेतावनी: अमेरिकीजापानी युद्धपोत चिनियाँ जलक्षेत्रमा आए डुबाइदिने दाबीचीन र अमेरिका–जापानबीच समुद्री क्षेत्...
22/08/2026

☝️

चीनको कडा चेतावनी: अमेरिकी
जापानी युद्धपोत चिनियाँ जलक्षेत्रमा आए डुबाइदिने दाबी

चीन र अमेरिका–जापानबीच समुद्री क्षेत्रमा तनाव थप चर्किँदै गएको छ। चीनले आफ्नो दाबी गरिएको जलक्षेत्र तथा समुद्री अधिकारमा विदेशी सैन्य गतिविधि स्वीकार नगर्ने कडा संकेत दिएको छ।

चिनियाँ पक्षले आफ्नो समुद्री सार्वभौमिकता र सुरक्षामा चुनौती दिने गतिविधिविरुद्ध आवश्यक कदम चाल्ने चेतावनी दिँदै आएको छ। पछिल्लो समय दक्षिण चीन सागर तथा जापान आसपासका समुद्री क्षेत्रमा चीन, अमेरिका र जापानका सैन्य गतिविधि बढिरहेका छन्।
Source:Ministry of National Defense China

चीनले मकाउलाई ४४२ वर्षपछी पोर्चुगलको उपनिवेशबाट फिर्ता लिएको हो। पोर्चुगलीहरू सन् १५५७ मा व्यापारिक केन्द्रका रूपमा मकाउ...
16/08/2026

चीनले मकाउलाई ४४२ वर्षपछी पोर्चुगलको उपनिवेशबाट फिर्ता लिएको हो। पोर्चुगलीहरू सन् १५५७ मा व्यापारिक केन्द्रका रूपमा मकाउमा प्रवेश गरेका थिए र सन् १८८७ को एक सम्झौतापछि यसलाई आफ्नो पूर्ण उपनिवेश बनाएका थिए।

लामो समयको विदेशी शासनपछि सन् १९९९ डिसेम्बर २० मा चीनले मकाउमाथि आफ्नो सार्वभौमसत्ता पूर्ण रूपमा फिर्ता लिएको हो।अहिले मकाउमा 'एक देश, दोहोरो प्रणाली' (One Country, Two Systems) अन्तर्गतको विशेष शासन प्रणाली अपनायाइएको छ। यो प्रणाली अनुसार मकाउ चीनकै एउटा हिस्सा भए पनि यसलाई 'विशेष प्रशासनिक क्षेत्र' (SAR) को दर्जा दिइएको छ।

मकाउलाई सैन्य रक्षा र वैदेशिक मामिला बाहेकका अन्य आन्तरिक विषयहरूमा उच्च तहको स्वायत्तता प्राप्त छ। यहाँको आफ्नै छुट्टै कानुनी प्रणाली, प्रहरी प्रशासन, भन्सार नीति, वित्तीय व्यवस्था र 'पटाका' नाम गरेको आफ्नै मुद्रा प्रचलनमा रहेको छ। मुख्य भूमि चीनमा कम्युनिस्ट राजनीतिक र आर्थिक प्रणाली लागू भए तापनि मकाउमा भने पोर्चुगली शासनकालकै पुँजीवादी आर्थिक व्यवस्था र जीवनशैलीलाई निरन्तरता दिइएको छ । चीनसँगको सम्झौता अनुसार यो विशेष शासन प्रणाली र स्वायत्तता सन् २०४९ सम्म कम्तीमा ५० वर्षका लागि सुनिश्चित गरिएको छ।

मकाउको यही ऐतिहासिक नजिरलाई हेर्दा नेपालले पनि आफ्नो गुमेको ऐतिहासिक भूभाग फिर्ता लिएर 'ग्रेटर नेपाल' (विशाल नेपाल) ब्युँताउन पूर्ण रूपमा सम्भव छ। चीनले साढे चार शताब्दी (४४२ वर्ष) सम्म विदेशी नियन्त्रणमा रहेको आफ्नो भूमि त दृढ इच्छाशक्तिका साथ फिर्ता लिन सक्छ भने नेपालले सन् १८१६ को सुगौली सन्धिमा आफ्नो जमिन गुमाएको त अहिले मात्र २१० वर्ष (सन् १८१६ देखि २०२६ सम्म) भएको छ। त्यसैले समय धेरै घर्किसक्यो भनेर हरेस खानुपर्ने कुनै कारण छैन।

सुगौली सन्धि एउटा असमान र अन्यायपूर्ण सम्झौता थियो, जसलाई प्रतिस्थापन गर्ने गरी भएको सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले ब्रिटिसकालीन पुराना सबै सन्धि-सम्झौताहरूलाई स्वतः खारेज गरिसकेको छ। कानुनी रूपमा सुगौली सन्धि खारेज भइसकेको अवस्थामा रावी नदीदेखि ब्रम्हपुत्र नदीसम्मको सम्पूर्ण भूभागमाथि नेपालको न्यायोचित र वैधानिक दाबी स्थापित हुन्छ। हामीले अकाट्य ऐतिहासिक प्रमाण र नक्साहरू संकलन गरी, बलियो राष्ट्रिय सहमति निर्माण गरेर भारत र अन्तर्राष्ट्रिय मञ्चमा दृढ कूटनीतिक कदम चाल्ने हो भने आफ्नो गौरवशाली ऐतिहासिक सिमाना र जमिन शतप्रतिशत फिर्ता लिन सकिन्छ।

रुस–चीन सैन्य सहकार्यले अमेरिकाको पानीमुनिको रणनीतिक फाइदा घटाउँदै : अमेरिकी कमान्डरअवकाशप्राप्त अमेरिकी रियर एडमिरल मार...
15/08/2026

रुस–चीन सैन्य सहकार्यले अमेरिकाको पानीमुनिको रणनीतिक फाइदा घटाउँदै : अमेरिकी कमान्डर

अवकाशप्राप्त अमेरिकी रियर एडमिरल मार्क मोन्टगोमेरीले रुसले चीनलाई पनडुब्बीको आवाज कम गर्ने प्रविधि दिइरहेको दाबी गर्दै यसले ताइवानमा सम्भावित युद्ध भए अमेरिकी नौसेनाको पानीमुनिको रणनीतिक बढत कमजोर पार्न सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार चीनले रुसको रक्षा उद्योगलाई सहयोग गरिरहेको छ भने बदलामा रुसबाट पनडुब्बी, क्षेप्यास्त्र तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ। चिनियाँ पनडुब्बी कम आवाजमा सञ्चालन हुन सके अमेरिकी सोनार र पनडुब्बीका लागि तिनलाई पत्ता लगाउन कठिन हुने उनको भनाइ छ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डका तत्कालीन प्रमुख एडमिरल स्यामुअल पापारोले पनि चीनले रुसबाट पनडुब्बीको आवाज घटाउने प्रविधिमा सहयोग पाइरहेको हुन सक्ने बताएका थिए। चीनले भने यस्ता दाबीलाई ‘आधारहीन अनुमान’ भन्दै आएको छ। ☝️

जनहितमा जारी सूचना!सशस्त्र प्रहरी बल, लामोसाँघुबाट भर्खरै  प्राप्त जानकारी अनुसार आज मिति २०८३।०४।२८ गते अन्दाजी ६:३० बज...
13/08/2026

जनहितमा जारी सूचना!
सशस्त्र प्रहरी बल, लामोसाँघुबाट भर्खरै प्राप्त जानकारी अनुसार आज मिति २०८३।०४।२८ गते अन्दाजी ६:३० बजेको समयमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गा.पा. २ लिपिङ्गको पारिपट्टी चाईना तर्फको न्यालम स्थित झिम्मु पोष्ट लिपिङ्ग पारी भिरबाट ढुङ्गामाटो सहितको पहिरो खसिरहेको र चाईनाबाट नेपालतर्फ बहने भोटेकोशी नदीको बहावलाई आधाजति रोकेको अवस्थामा रहेकोले जुनसुकै बेला विपदजन्य घटना हुनसक्ने भएको हुँदा बाह्रबिसे नगरपालिका बलेफी गाउँपालिका अन्तरगतका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नुहुने ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजारको बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन हुन हार्दिक अनुरोध गरिन्छ ।
Source: ☝️

हार्दिक श्रद्धाञ्जलि 🎋🎋🎎तेमाल गा.पा.-५, काभ्रे सानो गिम्दि स्थाई ठेगाना रहेका MNO संगठनका शुभचिन्तक तथा समाजसेवि जगत ( म...
11/08/2026

हार्दिक श्रद्धाञ्जलि 🎋🎋🎎

तेमाल गा.पा.-५, काभ्रे सानो गिम्दि स्थाई ठेगाना रहेका MNO संगठनका शुभचिन्तक तथा समाजसेवि जगत ( मोक्तान ) तामाङको बुवा श्री पूर्ण सिङ तामाङ ८३ बर्षको

उमेरमा असामयिक निधन भएकाले उहाँको चित्तको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि Skk media house को तर्फबाट हार्दिक समबेदना व्यक्त गर्दछौं 🙏बिदाईको जै मंगोल जै मुलबासी 👍️

23/07/2026

सम्राट अशोक को त्यागले बुद्ध बिश्वाब्यापी बन्न पुगे तिमीहरू २/३ जना तयार भएकाछौं तिमीहरूले नै मलाई अन्तराष्ट्रमा पुर्याउंछौ यसैले म बांचिरहनु आवश्यक छैन भाइ भन्नु भएको थियो - बुद्धलाल मेचे प्रेसिडेण्ट,एमएनओ

With SeeTa Ghising – I just got recognised as one of their top fans! 🎉
09/07/2026

With SeeTa Ghising – I just got recognised as one of their top fans! 🎉

आज राति ब्राजिल विरुद्धको खेलमा नर्वेका एर्लिङ हाल्यान्डले दुई गोल गरेपछि उनले जारी फिफा विश्वकप २०२६ मा कुल ७ गोल गरेका...
07/07/2026

आज राति ब्राजिल विरुद्धको खेलमा नर्वेका एर्लिङ हाल्यान्डले दुई गोल गरेपछि उनले जारी फिफा विश्वकप २०२६ मा कुल ७ गोल गरेका छन्। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले पनि जारी वर्ल्डकपमा ७/७ गोल गरिसकेका छन्। हालसम्म गोल्डेन बुटको प्रमुख दावेदारमा मेस्सी, एम्बाप्पे र हाल्यान्ड देखिएका छन्। तपाईँलाई यी तीनमध्ये कसले गोल्डेन बुट जित्ला जस्तो लाग्छ ?

Address

Baudha

Website

Alerts

Be the first to know and let us send you an email when SKK Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share