ABC Khabar - एबिसि खबर

ABC Khabar - एबिसि खबर ABCKhabar.com News from Nepal, Political, Science, Social, Sport, Ecomony, Entertainment, Nepali Mo

ABCKhabar.com News from Nepal, Political, Science, Social, Sport, Ecomony, Business, Bank, Entertainment, Nepali Movie, Songs, Model, Actor, Actores, Audio, Video, Interview, Nepali Film, Literature, Insurence, Nepal Tourism, Vehicle, Gold, Forex

अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष खोटाङ जिल्लाको सदरमु...
09/06/2024

अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन गर्ने भएको छ ।

किकोस काठमाडौँ । अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस ...

सहभागीताका लागि अनुराेध छ ।
29/05/2024

सहभागीताका लागि अनुराेध छ ।

23/05/2024

शिर्षकः शहर

–भिम राई(माक्पाली कान्छा)

ए वैशालु शहर
कति हेर्छाै
रत्नपार्काको बारमा
वसपार्कको आकाशे पुलमा
चाबाहिलको गल्लि
र ठमेलको चोक चोकमा
मानव जातीको
त्यो अँगको व्यापार

अघोषीत तर सत्य
भन्न लजाउने
गर्न मन पराउने
चिन्ने तर आफु
चिनिन नमान्ने
लाज भन्दा अलि बढी
डर भएका
को छुटेका होलान?

राजनीतिज्ञ, व्यापारी,
कर्मचारी, ब्रह्मचारी
कलाकार, पत्रकार
साहित्यकार, ठेकेदार
मजदुर देखि मालिक सम्म
त्यो नियत वा दुर्नियत
पाउन या भोग्न
छाडे कसले?

अब त्यसो होईन
घर्किएको वैश
निउरिएको उमेर
झोलीएको स्तन
चाउरीएको छाला
गरेर शल्यकृया
जीउ पाल्न कै लागि
कति भाउ कस्छौ
आनन्दको

घसेर क्रिम पाउडर
दलेर कपालभरी
कालो म्हेन्दि
चेस्माले छोपेर
मुन्द्रि परेको आँखा
लगाएर मुखमा कालो माक्स
चहारेर सडक
खोजेर होटलका
अस्थायी ओछ्यान
कति विसाउँछौ
आफ्नो थोत्रो शरिर

अब बदली देउ सोच
छाडीदेउ पुराना पेसा
गरेर परिश्रम
बगाएर पसिना
चलाएर हातपाउ
बोकेर एउटा संकल्प
जीवन जिउने अदम्य साहष

तिमिलाई नाघ्ने ढोँगी मानवलाई
सम्झाई देउ सत्कर्म
सुझाईदेउ
जीवनको परिभाषा
मान्छे हुनुको अर्थ
र जोहो गरिदेउ
भविष्यलाई

खोटेहाङ गाउँपालिका
21/05/2024

खोटेहाङ गाउँपालिका

यस बर्षमात्र वाप्लुखाबाट करिब ९७ लाख ५० हजार बराबरको अलैँची निकासी भएको स्थानीय कृषक सुरधन राईले जानकारी दिएका छन् ।
19/05/2024

यस बर्षमात्र वाप्लुखाबाट करिब ९७ लाख ५० हजार बराबरको अलैँची निकासी भएको स्थानीय कृषक सुरधन राईले जानकारी दिएका छन् ।

खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा स्थानीय अलैँची कृषकलाई आधुनिक अलैँची खेति सम्बन्धि एकदिने .....

वाप्लुखाभित्र रहेका पाँचवटा विद्यालयका शिक्षक कर्मचारीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागी संचालन गरिएको एकदिने...
18/05/2024

वाप्लुखाभित्र रहेका पाँचवटा विद्यालयका शिक्षक कर्मचारीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागी संचालन गरिएको एकदिने पुर्नताजगी तालिममा ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा शैक्षिक उन्नयनका लागि शिक्षण विधि सुधार गर्न एकदिने तालिम स....

15/04/2024

ABCKHABAR.COM domain for sale.

abckhabar.com

23/02/2023

खोटेहाङ फागुन, ११ मंगलबार / खोटेहाङ गाउँपालिका वडा नम्बर महेन्द्रदय मावि वाप्लुखाको ६० औँ बार्षिक स्थापना दिवस स.....

17/02/2023

भिम राई नेकपा माओवादी केन्द्र खोटाङले जनयुद्ध दिवसको अवसर पारेर स्थानीय तहमा निर्वाचित आफ्ना प्रतिनिधीहरुलाई क...

14/02/2023

फागुन, २ मंगलबार । खोटाङ जन्तेढुँगा गाउँपालिका – १ देविस्थानकी शर्मिला माझी चारदिन देखि हराई रहेकी छन् । उनी शुक्....

06/02/2023

ऐसेलुखर्क माघ, २३ सोमबार । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका भित्र चल्ने सवारी साधनले मनपरि भाडा उठाउँदा सर्व....

Address

Baudha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 11:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779808837073

Alerts

Be the first to know and let us send you an email when ABC Khabar - एबिसि खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABC Khabar - एबिसि खबर:

Share