Golden Nepal

Golden Nepal I am a Content Creator

यो चरालाई तपाईँहरूको तिर के भन्छन्??
09/05/2026

यो चरालाई तपाईँहरूको तिर के भन्छन्??

06/05/2026

"दिदीलाई त अचेल बोल्न पनि फुर्सद छैन जस्तो छ, कता हराउनुभएको यति साह्रो? कतैबाट त झुल्किनुस्!"

05/05/2026

सत्ता कस्को छ ?
तपाईंको विचार राख्नुस्......

ठूलै अहङ्कार छ है? माननीय,, "के मैले तपाईंलाई मेरो परिचय दिइरहनु पर्ने हो? यस्तो अभिव्यक्ति नदिनुहोस् ।।।माटोमा भिज्नेको...
05/05/2026

ठूलै अहङ्कार छ है? माननीय,, "के मैले तपाईंलाई मेरो परिचय दिइरहनु पर्ने हो? यस्तो अभिव्यक्ति नदिनुहोस् ।।।

माटोमा भिज्नेको सधैँ सम्मान हुन्छ, तर आकाशमा उड्न खोज्नेहरू अक्सर धरातल बिर्सिन्छन्। आफ्नो पद र अहंकारले पार्टीको बेइज्जत नगर्नुहोस्। जनताले सबै नियालिरहेका छन्!

***n ***nsarkar

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरि...
02/05/2026

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः

01/05/2026

आफूलाई ऐनामा हेर्दा जब आफ्नै पुराना भाषणले गिज्याउन थाल्छ, बुझ्नुस् राजनीति त सफल भयो होला तर नैतिकता भने हारेछ।"

***ndrashah

बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि एक ६१ वर्षीय पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। यसअघि थापाथली...
01/05/2026

बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि एक ६१ वर्षीय पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। यसअघि थापाथलीका १७ वर्षीय किशोरले पनि बस्तीमा डोजर चलेपछि आत्महत्या गरेका थिए।
डोजरले घर मात्र होइन, आशा र भरोसा पनि भत्काएको देखिन्छ।
जब विकल्प बिना मानिसलाई सडकमा ल्याइन्छ, परिणाम कति दर्दनाक हुन सक्छ भन्ने यी घटनाले देखाउँछन्। अब निर्णयहरूमा मानवीयता पहिलो प्राथमिकता बन्नैपर्छ।

***n

28/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरू (माननीयहरू) लाई कडा चेतावनी दिँदै पार्टीभित्र 'मालिक' बन्न खोज्नेहरूका लागि कुनै ठाउँ नभएको स्पष्ट पारेका छन्।

***ndrashah ***n

Address

Baudha

Website

Alerts

Be the first to know and let us send you an email when Golden Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share