तामाङ सेरोफेरो-Tamang Serofero

  • Home
  • Nepal
  • Baudha
  • तामाङ सेरोफेरो-Tamang Serofero

तामाङ सेरोफेरो-Tamang Serofero Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तामाङ सेरोफेरो-Tamang Serofero, Media/News Company, Baudha.

15/07/2025

बुद्ध धर्म मानेपछि भकाल कसरी गर्न सकिने रहेछ एकपटक यो भिडियो हेरौं। पुरा भिडियो तामाङ सेरोफेरो युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। https://youtu.be/dkLt-lxPRMA?si=6CDwu5eXGi08vCWu

14/07/2025

तामयिक लिपि पढाउँदा शिक्षकहरू भए अन्योलमा ।

रसुवाली तामाङ चेलीहरू।
14/07/2025

रसुवाली तामाङ चेलीहरू।

लिपि सहजीकरणको नाममा के के गरे? एकपटक यो भिडियो हेरौं।
14/07/2025

लिपि सहजीकरणको नाममा के के गरे? एकपटक यो भिडियो हेरौं।

लिपि सहजीकरणको नाममा के के गरे ? एकपटक यो भिडियो हेर्नुस् ! अनि सेयर पनि गर्नु होला। TAMANG KHEN RINPOCHE GESHE NYIMA TAMANG

तामाङले बोलिने शब्द छ्योइमा पाईन्छ धर्मगुरु लोपेन: सोनाम लामा https://youtu.be/Ay2CiXVGfNA?si=BUU4YyOwxI0Lm8MN
12/07/2025

तामाङले बोलिने शब्द छ्योइमा पाईन्छ धर्मगुरु लोपेन: सोनाम लामा https://youtu.be/Ay2CiXVGfNA?si=BUU4YyOwxI0Lm8MN

तामाङले बोलिने शब्द धर्मपुस्तकमा पाइन्छ धर्मगुरु - लाेपेनः साेनाम लामा ।

तामयिक लिपि पढेर तामाङले ओम मणी पद्मे हुङ भन्न नसकिने - धर्मगुरु खेन रिन्पोक्षेको भनाई।
12/07/2025

तामयिक लिपि पढेर तामाङले ओम मणी पद्मे हुङ भन्न नसकिने - धर्मगुरु खेन रिन्पोक्षेको भनाई।

तामयिक लिपि पढेर तामाङले ओम मणि पद्मे हुम भन्न नसकिने धर्मगुरुको ठकुवा।

07/07/2025

यदि तपाईँले शरण गमनको सिल लिनुभएको छ भने मरेपछि दुर्गतिमा जन्मिनु पर्दैन। पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला अथवा तामाङ सेराेफेराे युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। https://youtu.be/gN1HU2Z7hoY

05/07/2025

बुद्ध भनेको ज्योति हो ज्ञान हो - खेन रिन्पोक्षे गेशे ङिमा तामाङ। पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् अथवा तामाङ सेरोफेरो युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ।https://youtu.be/a6DMnnkpO-0

03/07/2025

धार्मिक विधि अनुरूप फोवा गरेर सुखवती भूमिमा पठाइसकेको कुरालाई फेरि लाप्ताबाले नाम लिई बोलाउनु, गलत हो। पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला अथवा तामाङ सेराेफेराे युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। https://youtu.be/f5HZcVzIZz0

थरै पिच्छे संस्था खोल्नु विषय धेरै संवेदनशील र जटिल छ। यसले समुदायभित्र एकताको सट्टा फाटो ल्याउने जोखिम हुन्छ। "हामी" र ...
02/07/2025

थरै पिच्छे संस्था खोल्नु विषय धेरै संवेदनशील र जटिल छ। यसले समुदायभित्र एकताको सट्टा फाटो ल्याउने जोखिम हुन्छ। "हामी" र "तिनीहरू" भन्ने भावना बढाउँछ भने, यसले तामाङ समुदायभित्र नै कृत्रिम रेखा खिच्ने खतरा छ। एकताको सट्टा थरहरू बीचको प्रतिस्पर्धा वा द्वन्द्व सृजना हुन सक्छ।

01/07/2025

तामाङ समाजमा लामा, बोन्पाे, ताम्ब जस्ता संरचनाहरु रहेको छ। तर यसलाई सही ढङ्गले व्यपस्थपान गर्न जरुरी छ - खेन रिन्पोक्षे गेशे ङिमा तामाङ । पुरा भिडियो तामाङ सेरोफेरो युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ।https://youtu.be/ylTveqMe_Gs

Address

Baudha

Alerts

Be the first to know and let us send you an email when तामाङ सेरोफेरो-Tamang Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तामाङ सेरोफेरो-Tamang Serofero:

Share