
14/07/2025
✍️ पेम्बा गेलु शेर्पा, सचिव, नेपाल पत्रकार महासंघ, बेल्जियम शाखा बेल्जियमको कर प्रणाली नेपाली कामदारहरूका लागि वर्षको एक पटक दोहोरिने तनावको विषय बन्छ। कर वर्ष समाप्त भएपछि धेरैले आशा गर्छन् कि आफूले वर्षभर तलबबाट कटाइएको करमध्ये केही रकम फिर्ता पाइन्छ। तर जब सरकारी पत्र हात पर्छ, कोहीले फिर्ता पाइरहेका हुन्छन् भने कोहीले फेरि तिर्नुपर्ने जानकारी पाउँछन्। यसले धेरैलाई आश्चर्यचकित बनाउँछ, विशेष गरी तब, जब एउटै तलब र एउटै पारिवारिक अवस्थाका दुई व्यक्ति फरक परिणाम भोगिरहेका हुन्छन्।...
✍️ पेम्बा गेलु शेर्पा, सचिव, नेपाल पत्रकार महासंघ, बेल्जियम शाखा बेल्जियमको कर प्रणाली नेपाली कामदारहरूका लागि व.....