Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक

  • Home
  • Nepal
  • Baudha
  • Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक

२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका वर्षाै देखि निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ ।

दुई दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उद

ाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ । विभिन्न विषयगत क्षेत्रका विचार र अभिव्यक्ति प्रकाशन गरी समसामयिक विषयमा आमजनमानसलाई सुसूचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । यसै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ समकालीन नेपाली पत्रकारितामा अग्रपंक्तिमा उभिन सकेको हो । स्थापनाकालदेखि नै १२ पृष्ठमा प्रकाशन हुँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ हाल काठमाडौंसहित धरान र बुटवलबाट एकैसाथ प्रकाशन भइरहेको छ ।

Twitter Detail
Twitter link::https://x.com/rajdhani_daily
Get latest on twitter

बिहीबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चर...
17/07/2025

बिहीबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको जानकारी दिएका छन् ।

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको न.....

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी)ले न...
17/07/2025

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी)ले निकालेको र्‍यालीमका क्रममा हिंसा भड्किएको छ ।

RajdhaniDaily.com | बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन ....

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुप...
17/07/2025

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

RajdhaniDaily.com | काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन....

गठबन्धन घटक नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गर...
17/07/2025

गठबन्धन घटक नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । मन्त्री अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दोषी भए कारबाही गर्नुपर्ने बताएका हुन् ।

RajdhaniDaily.com | काठमाडौं । गठबन्धन घटक नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधि...

राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका(३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यु व...
17/07/2025

राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका(३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्राउ गरेको छ ।

RajdhaniDaily.com | काठमाडौं । राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका(३२ पुरानो स....

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले...
17/07/2025

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

RajdhaniDaily.com | डोल्पा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका–६ बस्ने ४० वर्षीय .....

लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ । ठूलो पानी...
17/07/2025

लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ । ठूलो पानी परिरहेको बेलामा दिउँसो सो पर्खाल भत्किएको हो दिउँसो भएका कारणले गर्दा कैदी बन्दी भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ ।

RajdhaniDaily.com | लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्ख....

नेपालमा बिगतमा सबै भन्दा बढी चल्ने गीतमा चलचित्रका गीत पर्थे । तर अहिले त्यो अबस्था रहेन । पछिल्लो समय नेपाली चलचित्रको ...
17/07/2025

नेपालमा बिगतमा सबै भन्दा बढी चल्ने गीतमा चलचित्रका गीत पर्थे । तर अहिले त्यो अबस्था रहेन । पछिल्लो समय नेपाली चलचित्रको सबैभन्दा बढी गीत रिलिज गर्ने डिजिटल कम्पनीमा ओएसआर डिजिटल कम्पनी पर्छ ।

RajdhaniDaily.com | काठमाडौं । नेपालमा बिगतमा सबै भन्दा बढी चल्ने गीतमा चलचित्रका गीत पर्थे । तर अहिले त्यो अबस्था रहेन । पछिल...

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धमा पछिल्लो समय केही सुधार आएको छ । दुवैले एक अर्काकोमा सकारात...
17/07/2025

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धमा पछिल्लो समय केही सुधार आएको छ । दुवैले एक अर्काकोमा सकारात्मक कुरा भन्न थालेका छन् ।

RajdhaniDaily.com | मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धमा पछिल्लो समय केही सुधार आएको छ । दु....

नेपाली चलचित्र ‘‘चमेलीको पोइ’’ को रिलिज मिति घोषणा सहित फस्ट लुक्स (पोस्टर) बुधवार सार्वजनिक गरिएको छ । काठमाडौँको नाराय...
17/07/2025

नेपाली चलचित्र ‘‘चमेलीको पोइ’’ को रिलिज मिति घोषणा सहित फस्ट लुक्स (पोस्टर) बुधवार सार्वजनिक गरिएको छ । काठमाडौँको नारायण थानमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै बुधवार यो चलचित्रको तीन थान पोस्टर सार्वजनिक गरिएको हो ।

RajdhaniDaily.com | काठमाडौं । नेपाली चलचित्र ‘‘चमेलीको पोइ’’ को रिलिज मिति घोषणा सहित फस्ट लुक्स (पोस्टर) बुधवार सार्वजनिक ग....

आजको राजधानी दैनिक पढ्नुभयो ?https://rajdhanidaily.com- विश्व अर्थतन्त्रको तुलनामा नेपालीको वृद्धिदर अधिक- सशस्त्रमा बढु...
17/07/2025

आजको राजधानी दैनिक पढ्नुभयो ?
https://rajdhanidaily.com
- विश्व अर्थतन्त्रको तुलनामा नेपालीको वृद्धिदर अधिक
- सशस्त्रमा बढुवा धमाधम
- ‘ठोस जवाफ नफर्काए’पछि बिच्किए उपेन्द्र यादव

https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f5831a7e-7dde-479d-bffe-4de1839249dd

प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर) मा प्रायः आपतकालिन सहायताका फोनहरु आउँछन् । यो कल सर्वसाधारणले आपतकालीन अवस्था (जस्तैः...
17/07/2025

प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर) मा प्रायः आपतकालिन सहायताका फोनहरु आउँछन् । यो कल सर्वसाधारणले आपतकालीन अवस्था (जस्तैः झगडा, चोरी, दुर्घटना, हिंसा आदि) मा प्रहरीको सहायता माग्नका लागि गर्ने गर्छन् ।

RajdhaniDaily.com | सुर्खेत । प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर) मा प्रायः आपतकालिन सहायताका फोनहरु आउँछन् । यो कल सर्वसाधारणल....

Address

Baudha

Telephone

+97714811080

Website

https://rajdhani.com.np/

Alerts

Be the first to know and let us send you an email when Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक:

Share

Our Story

२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ । एक दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ । विभिन्न विषयगत क्षेत्रका विचार र अभिव्यक्ति प्रकाशन गरी समसामयिक विषयमा आमजनमानसलाई सुसूचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । यसै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ समकालीन नेपाली पत्रकारितामा अग्रपंक्तिमा उभिन सकेको हो । स्थापनाकालदेखि नै १२ पृष्ठमा प्रकाशन हुँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ हाल काठमाडौंसहित धरान र बुटवलबाट एकैसाथ प्रकाशन भइरहेको छ । पछिल्लो समयमा ‘राजधानी राष्ट्रिय दैनिक’ले नियमित पृष्ठहरूका साथसाथै समसामयिक मुद्दा र घटनामा आधारित रहेर विशेषांकसमेत प्रकाशन गर्दै आएको छ ।