
19/07/2025
नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो ।
३ श्रावण, चितवन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई