Kawasoti license

Kawasoti license सत्य, तथ्य र विश्वसनीय सूचना तथा जानकारि

29/07/2026

रास्वपा सभापति रवि लामिछानेले पार्टीको वरिष्ठ नेतामा वालेन्द्र शाहलाई मनोनीत गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मत पारित भयो ।

सुखीपुरका मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
28/07/2026

सुखीपुरका मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर

27/07/2026

सम्बन्ध विच्छेदको कागज बनाइदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइरहेको बेला झापा गौरीगञ्ज-१ का वडा सचिव अजय कुमार साह पक्राउ परेका छ्न ।

हलुका सवारी (कार/भ्यान/पिकअप/माइक्रो/ट्याक्टर): काठमाडौँ आउँदा रु. ६५ | जाँदा रु. ६०मिनी बस / मिनी टिपर / मिनी ट्रक: काठ...
27/07/2026

हलुका सवारी (कार/भ्यान/पिकअप/माइक्रो/ट्याक्टर): काठमाडौँ आउँदा रु. ६५ | जाँदा रु. ६०

मिनी बस / मिनी टिपर / मिनी ट्रक: काठमाडौँ आउँदा रु. ११५ | जाँदा रु. ८०

ठूला बस / ट्रक: काठमाडौँ आउँदा रु. २६० | जाँदा रु. २००

मल्टी एक्सल ट्रक / भारी उपकरण: काठमाडौँ आउँदा रु. ६०० | जाँदा रु. २५०

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको (लिक भएको) प्रकरणमा संलग्न भएको आ रो पमा प्रह रीले दुई जनालाई प क्रा उ समेत गरेको छ।
26/07/2026

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको (लिक भएको) प्रकरणमा संलग्न भएको आ रो पमा प्रह रीले दुई जनालाई प क्रा उ समेत गरेको छ।

गोविन्द केसि गर्दानै सुधार भएको हो: शिक्षा मन्त्री
24/07/2026

गोविन्द केसि गर्दानै सुधार भएको हो: शिक्षा मन्त्री

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा बितरण भयो
24/07/2026

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा बितरण भयो

ज्ञानेन्द्र शाही यसो भन्नुहुन्छ ।
19/07/2026

ज्ञानेन्द्र शाही यसो भन्नुहुन्छ ।

18/07/2026

कसैले आफ्नै परिवारको ह!त्या गर्न सक्ला ?

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
18/07/2026

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

Address

Belani

Telephone

+9779817560575

Website

Alerts

Be the first to know and let us send you an email when Kawasoti license posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kawasoti license:

Shortcuts

Share

Category