जय धाइरिङ भुमेठाकुर

  • Home
  • Nepal
  • Beni
  • जय धाइरिङ भुमेठाकुर

जय धाइरिङ भुमेठाकुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जय धाइरिङ भुमेठाकुर, News & Media Website, Beni.

आज शनिबार हाम्रो धाईरिङ भुमेठाकुरकाे दर्शन गर्न आउनुहुने सबै भक्तजनहरूमा  हार्दिक आभार व्यक्त गर्दछौं ।
24/05/2025

आज शनिबार हाम्रो धाईरिङ भुमेठाकुरकाे दर्शन गर्न आउनुहुने सबै भक्तजनहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।

21/05/2025

मिति २०८२ जेठ ६ गते धाइरिङ भुमे ठाकुरको दर्शन र अवलोकनमा गण्डकी प्रदेश सभा सदस्य माननिय भक्त कुँबर,जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,जलजला ७ धाइरिङका वडाध्यक्ष टुगंनाथ आचार्य,नेकपा एमाले पर्वतका सचिव सुवाचन्द्र पौडेल,धाइरिङ भुमेठाकुर व्यवस्थापन समितिका पदाधिकारीहरु,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्षमण सापकोटा लगायत स्थानीय राजीतिक दलका प्रतिनिधि,समाजसेवी लगायत सहभागी हुनुभएको थियो । प्रदेशसभा सदस्य माननिय कुँबरले यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा गाउँपालिका अध्यक्ष आचार्यले धाइरिङ भुमे,बराह शिवालय देवालय,गौशाला,जलजजला हम्पाल क्षेत्रको धार्मिक महोत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

17/04/2025

सूचना !!!
मिति २०८२ बैशाख ६ गते शनिबारका दिन भुमेठाकुरको दर्शन तथा भाकल लिएर भक्तजनहरु आउन सक्नुहुनेछ । सम्पर्क भुमेठाकुर व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल उपाध्याय मोवाइल नम्बर ९८५७६४०४१४ पूजारी कृष्ण आचार्य मोवाइल नम्बर ः ९८४७६५४९५२ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

धाइरिङ भुमेठाकुर व्यवस्थापन समिति,जलजला ७ धाइरिङ,पर्वत

https://gorkhapatraonline.com/news/146245
07/04/2025

https://gorkhapatraonline.com/news/146245

बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ...

06/04/2025

Address

Beni

Telephone

+97769520995

Website

Alerts

Be the first to know and let us send you an email when जय धाइरिङ भुमेठाकुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जय धाइरिङ भुमेठाकुर:

Share

बेनीको सुन्दरता

प्रस्तावित रामायण पार्कबाट देखिएको बेनीको सुन्दरतालाई लाइक,शेयर र कमेन्ट गरौं