Myagdi Times

Myagdi Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Myagdi Times, TV Channel, Beni.

30/07/2026

म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोट प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र ग्रामीण जीवनशैलीले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। बेनी नगरपालिकाले ‘एक वडा, एक पर्यटकीय स्थल’ कार्यक्रमअन्तर्गत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।

ज्यामरुककोट पुग्ने पर्यटकहरूले यहाँको स्वच्छ वातावरणसँगै स्थानीय उत्पादनबाट बनेका अर्गानिक परिकार, फलफूल र कृषिजन्य वस्तुको स्वाद लिन सक्छन्। स्थानीय उत्पादनको उपभोग र खरिदले गाउँका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने भएकाले पर्यटकहरूले स्थानीय व्यवसायलाई प्राथमिकता दिन आवश्यक देखिन्छ।

पर्यटन र स्थानीय उत्पादनलाई जोड्न सके ज्यामरुककोटले दिगो पर्यटनको उत्कृष्ट नमुना बन्नुका साथै स्थानीय समुदायको आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

29/07/2026

बाग्लुङबाट पोखरा जाँदै गरेको सु.प ००१ ज १४७६ को जीप पर्वतको कुश्मामा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना घाईते भएको र घाईतेको प्रदेश अस्पताल कुश्मामा उपचार भैरहेको छ । घाईतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्बतले जनाएक्क छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराबाट पाकेको केरा बेनीबजारमा बेच्न लैजादैं कृषक । म्याग्दीमा केरा खेतीका लागि पकेट ...
29/07/2026

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराबाट पाकेको केरा बेनीबजारमा बेच्न लैजादैं कृषक । म्याग्दीमा केरा खेतीका लागि पकेट क्षेत्र मानिने खवरा क्षेत्रका अधिकांस कृषक केराखेतीम आर्कषित छन् । तस्वीर हरिकृष्ण गौतम

बेनी दरवाङ सडक खण्डको बेनी नपा-४ र मंगला गाउँपालिकाबिचमा पर्ने फापर खेतस्थित घुमाउने भिरमा पहिरो खसी सडक अवरोध भएकोमा पू...
27/07/2026

बेनी दरवाङ सडक खण्डको बेनी नपा-४ र मंगला गाउँपालिकाबिचमा पर्ने फापर खेतस्थित घुमाउने भिरमा पहिरो खसी सडक अवरोध भएकोमा पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा अवरोध हटाई सडक सुचारु गरिएको छ।

27/07/2026

सुनसरीमा मृ त्यु हुनेको संख्या २ पुग्यो, अवस्था तनाब ग्रस्त

27/07/2026

म्याग्दीमा पहिरोले घर पुरियो, ६३ वर्षीया महिला सकुशल उद्धार .

27/07/2026

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेत खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ .

27/07/2026

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेत खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ .

सुनसरीको देवानगञ्ज–३ मा दुई समुदायबीच झडप हुँदा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
27/07/2026

सुनसरीको देवानगञ्ज–३ मा दुई समुदायबीच झडप हुँदा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।

27/07/2026

म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकमस्थित हाडेभिर क्षेत्रमा पहिरो गएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार उक्त पहिरोमा परी एक जना बेपत्ता भएको खबर आएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Address

Beni

Website

Alerts

Be the first to know and let us send you an email when Myagdi Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share