Bhairahawa.Com

Bhairahawa.Com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhairahawa.Com, Social Media Agency, Bhairahawa.

06/11/2024

#भैरवाको लागि खुसीको खबर
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कार्तिक २३ गते वाट भैरहवा–दुबई उडान गर्ने भएको छ ।नेपाल एयरलाइन्सले साताको ४ दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने भएको छ।

01/10/2024
नगर प्रहरीको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना l लिखित परिक्षामा पास हुनि सम्पुर्णमा धेरै धेरै बधाई  छ।
30/09/2024

नगर प्रहरीको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना l लिखित परिक्षामा पास हुनि सम्पुर्णमा धेरै धेरै बधाई छ।

बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध भएको छ।
30/09/2024

बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध भएको छ।

भीम हस्पिटल बाहिर रहेका सम्पूर्ण सटरहरूको टेन्डर आह्वान गरिएको गरिएको छ र सम्पूर्ण इच्छुक महानुभावहरूलाई भर्न पनि आह्वान...
27/09/2024

भीम हस्पिटल बाहिर रहेका सम्पूर्ण सटरहरूको टेन्डर आह्वान गरिएको गरिएको छ र सम्पूर्ण इच्छुक महानुभावहरूलाई भर्न पनि आह्वान गरिन्छ।

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने देखिएकोले मौसम विभागद्वारा शुक्रबार र शनिबार रा...
27/09/2024

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने देखिएकोले मौसम विभागद्वारा शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएकोले सबै नागरिकहरू सचेत भई सुरक्षित यात्रा गरौँ।

रुपन्देही साउन १० गते यात्रु र सवारीसाधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा आजदेखि पुनः सञ...
26/07/2024

रुपन्देही साउन १० गते यात्रु र सवारीसाधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्री बस सेवा आजदेखि पुनः सञ्चालन भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बुटवलले जनाएको छ

29/04/2024

इलाम-२ अपडेट दिउसो ४:३५ बजे

सूर्य( सुहाङ्ग नेम्बाङ)☀️- १५६५३
रुख( डम्बर खडका)🌳- १००६८
मूढा(डकेन्द्र थेगिम)⌛️-८६८९
घण्टी (मिलन लिम्बू)🔔 -२३१३ मतान्तर( ५५८५)

देउमाई वडा नम्वर-३ को परिणाम :
सुहाङ नेम्वाङ :- १०४०(सुर्य)
डम्वर खड्का:- ७५७ (रुख)
डेकेन्द्र थेगिम :-११९(मुडा)
मिलन लिम्बु :- २५९(घण्टी)

28/04/2024

गर्मीको समय हावाहुरीले गर्दा विपद्जन्य आगलागीका घटना हुन सक्ने हुँदा रुपन्देहीमा रहेका पालिकाहरुको सम्पर्क नम्बरहरु :

दमकलका लागि.....
सैनामैना नगरपालिका
☎️ ९८४७२५२१२४
☎️ ९८६७७९४२३६

देवदह नगरपालिका
☎️ ०७१५७७३०३
☎️ ९८५७०३९५३२

बुटवल उपमहानगरपालिका
☎️ ९८६६१४८४११
☎️ ०७१५३०१११

सिद्धार्थनगर नगरपालिका
☎️ ०७१५७०२१५
☎️ ९८५७०२००७९

नजिकको प्रहरी कार्यालय एवम् रेडक्रसकर्मीहरुको सम्पर्क नम्बर अनिवार्य राखौं ।
आगलागीबाट बचौ/बचाऔं।🙏🏻

विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।विश्व बै...
02/03/2024

विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share