Rk Dhawal

Directions

Rk Dhawal मेरो फेसबुक पेजमा स्वागत छ सबै साथीहरु लाई मेरो पेज लाईक र फलो गरि सहयोग को लागी धन्यवाद ���

🙏
17/08/2026

🙏

कपिलवस्तु जिल्ला, शुद्धोधन गाउँपालिका–५ तारानगर निवासी अशोक यादव आफ्नो लक्ष्य र प्रतिबद्धताका कारण अहिले धेरैको ध्यान आक...
23/06/2026

कपिलवस्तु जिल्ला, शुद्धोधन गाउँपालिका–५ तारानगर निवासी अशोक यादव आफ्नो लक्ष्य र प्रतिबद्धताका कारण अहिले धेरैको ध्यान आकर्षित गरिरहनुभएको छ।

उहाँ एक हप्ताअघि लुम्बिनीबाट करिब ३७० किलोमिटर साइकल यात्रा गर्दै नयाँ नेतृत्वको सम्माननिय प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ लाई भेट्ने उद्देश्यले काठमाडौं पुग्नुभएको थियो। तर उहाँले अपेक्षा गरेअनुसार भेटघाटको अवसर प्राप्त गर्न सक्नुभएन।

यात्रा यतिमै रोकिएको छैन। अहिले उहाँ चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन तर्फ प्रस्थान गर्नुभएको छ। त्यहाँ पार्टीका शीर्ष नेतृत्वसँग भेट गर्ने आशा राख्दै उहाँ पुनः आफ्नो अभियानमा अघि बढिरहनुभएको छ। आफ्नो उद्देश्यप्रति दृढ रहँदै लामो दूरीको साइकल यात्रा गर्नु आफैंमा प्रेरणादायी कार्य हो।

उहाँको साहस, धैर्य र निरन्तर प्रयासको सम्मान गर्दै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

अशोक यादवज्यू, तपाईंको यात्रा सुरक्षित रहोस्, तपाईंको आवाज सम्बन्धित निकायसम्म पुग्न सकोस् र तपाईंले चाहेको भेटघाट तथा सकारात्मक परिणाम प्राप्त होस् भन्ने शुभेच्छा।
सफल यात्राको हार्दिक शुभकामना! Credit by RNB

Home Minister Sudan Gurung visits Pashupatinath Temple today. ❤️🕉️
02/04/2026

Home Minister Sudan Gurung visits Pashupatinath Temple today. ❤️🕉️

युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका चीन र पाकिस्तानले तत्काल युद्धविराम र ‘स्ट्रेट अफ होर्मुज’ खोल्नेसहितको पाँचबुँदे...
01/04/2026

युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका चीन र पाकिस्तानले तत्काल युद्धविराम र ‘स्ट्रेट अफ होर्मुज’ खोल्नेसहितको पाँचबुँदे योजना अघि सारेका छन्

Address

Bhairahawa
32914

Website

Alerts

Be the first to know and let us send you an email when Rk Dhawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share