Mind Blowing

Mind Blowing Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mind Blowing, Digital creator, Bhairahawa.

14/05/2025

महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन २०८२
***********************************
✅ कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख । सो बेरुजु मध्ये संघीय सरकारका कार्यालयतर्फ ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख र समिति तथा अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख रहेको ।

✅कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड (अघिल्लो वर्षको भन्दा ९.४५ प्रतिशतले बढेको) । जसमा संघीय सरकारी कार्यालयहरूको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय तहको २ खर्ब ९ अर्ब २९ करोड र समिति तथा अन्य संस्थाहरूको १ खर्ब १७ अर्ब ९७ करोड बेरुजु

✅टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड

✅ बेरुजु सम्परीक्षण सो वर्ष २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिएको थियो भने लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल गरिएको ।

--

🔰 नायब सुब्बा पदको  #काठमाडौ   को प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । 🔹जम्मा सहभागी :-१८४८४🔹उत्तीर्ण :- ३१५६🔹उत्तीर्ण प...
27/03/2025

🔰 नायब सुब्बा पदको #काठमाडौ को प्रथम चरणको नतिजा सार्वजनिक भएको छ ।
🔹जम्मा सहभागी :-१८४८४
🔹उत्तीर्ण :- ३१५६
🔹उत्तीर्ण प्रतिशत :-१७.०७%
#नायब_सुब्बा_नतिजा

२०८१/१२/०५ मा मधेश प्रदेश सहायक पाचौ लाइ सोधिएका IQ प्रश्नहरुको समाधान ।।
19/03/2025

२०८१/१२/०५ मा मधेश प्रदेश सहायक पाचौ लाइ सोधिएका IQ प्रश्नहरुको समाधान ।।

17/03/2025

नुन किन्न भन्दा
कानुन किन्न सजिलो छ नेपालमा 🇳🇵

17/03/2025

उहाँहरुलाई पनि कसैले 6 पटक मै रोकेको भए 🤔
➊अब्राहम लिंकन (Abraham Lincoln) – ८ पटक चुनाव हारे, तर अन्ततः अमेरिका को राष्ट्रपति बने।

➋थोमस एडीसन (Thomas Edison) – १०,००० पटक प्रयोग असफल भएपछि मात्र बिजुली बल्ब आविष्कार गरे।

➌रामचन्द्र पौडेल (नेपालका राष्ट्रपति) – लामो समयसम्म राजनीतिमा संघर्ष गरे। १७ पटकसम्म प्रधानमन्त्री बन्न असफल भए, तर धैर्य गुमाएनन्। अन्ततः उनी नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए।

➍जे.के. रोलिङ (J.K. Rowling) – १२ पटक प्रकाशकहरूबाट रिजेक्ट भएपछि मात्र "ह्यारी पोटर" पुस्तक प्रकाशन भयो।

➎कर्नल स्यान्डर्स (Colonel Sanders) – KFC को रेसिपी १००० भन्दा बढी पटक रिजेक्ट भयो, तर अन्ततः विश्वभर सफल भयो।

-स्मरण रहोस्, एक त सबैजना फेल भएकै होइनन् । अर्को कुरा फेल हुनु अपराध होइन, हार मान्नु अपराध हो!

सबैलाई प्रतीक्षा रहेको तर कतै न आएको गण्डकी प्रदेश चौथो तह २०८१ सालको आई क्यू प्रश्नको समाधान । हेरेर प्रतिक्रिया दिनुहो...
16/03/2025

सबैलाई प्रतीक्षा रहेको तर कतै न आएको गण्डकी प्रदेश चौथो तह २०८१ सालको आई क्यू प्रश्नको समाधान । हेरेर प्रतिक्रिया दिनुहोला । साथै पेज गर्नुहोला ।

Big shout out to my newest top fans! 💎 Raj ChaudharyDrop a comment to welcome them to our community,  fans
29/01/2025

Big shout out to my newest top fans! 💎 Raj Chaudhary

Drop a comment to welcome them to our community, fans

15/01/2025

कुन हिमाल कुन जिल्लामा अवस्थित छ ?
१. किराँत चुली ➖ ताप्लेजुङ
२. मुकुट चुरेन ➖ म्याग्दी
३. रत्नचुली हिमाल ➖ मनाङ
४. रोमा हिमाल ➖ बझाङ
५. गुर्जा हिमाल ➖ म्याग्दी
६. चण्डी हिमाल ➖ हुम्ला
७. शान्ति शिखर ➖ सोलुखुम्बु
Mind Blowing
८. नौलखा हिमाल ➖ सोलुखुम्बु
९. भैरव टाकुरा ➖ सिन्धुपाल्चोक
१०. कान्ती हिमाल ➖ मुगु
११. सिस्ने हिमाल ➖ पूर्वी रुकुम
१२. कागमारा हिमाल ➖ डोल्पा
१३. याला हिमाल ➖ रसुवा
१४. पञ्चेन हिमाल ➖ गोरखा
१५. मोरवानखान हिमाल ➖ मनाङ

14/01/2025

समसामयिक: पढ्ने व्यक्तिहरूका लागि !😊
=========================
वि.सं. २०८०/८१ मा प्रदान गरिएका विभिन्न राष्ट्रिय पुरस्कारहरु;
★ वसुन्धरा श्री पुरस्कार, २०८१ : भेष बहादुर थापा
★मानश्री पुरस्कार, २०८१ : विन्देश्वरी शाह
★ उत्तम शान्ति पुरस्कार, २०८० : रोशन शेरचनको कृति (गल्ली संसार )
★ मदन पुरस्कार, २०८०: मोहन मैनाली ( मुकाम रणमैदान )
★ बसुन्धराश्री पुरस्कार, २०८० : डा. सन्दुक रुईत
★ मानश्री पुरस्कार, २०८० महावीर पुन
★ पहिचान पुरस्कार, २०८० : प्रकाश गुरागाई र प्रगति राई
★ भैरव वाक्य पुरस्कार, २०८०: अभि सुवेदी
★ भैरव प्रतिभा पुरस्कार, २०८०: बद्रीप्रसाद दाहाल
★ भैरव पुरस्कार, २०८० : मुन पौडेल
Mind Blowing
★ पद्मश्री साधना पुरस्कार, २०८०: दुर्गा बराल
★ पद्मश्री साहित्य पुरस्कार, २०८० डा. देवीप्रसाद सुवेदी
★ राष्ट्रिय लेखक पुरस्कार र वानीरा प्रज्ञा पुरस्कार २०८० : बैरागी काईला
★ पद्मश्री गौरव पुरस्कार, २०८० : डा. सुरेशराज शर्मा
★ राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार, २०८० : प्रा. डा. वासुदेव त्रिपाठी
★ राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, २०८०: सीताराम कोइराला
★ आदिकवि भानुभक्त पुरस्कार, २०८० : घनश्याम कंडेल
★ राष्ट्रिय मानव अधिकार पुरस्कार २०८० : डा. रेणु राजभण्डारी
★ मदन पुरस्कार, २०७९ : विवेक ओझा (ऐठन)
★ उत्तम शान्ति पुरस्कार, २०७९ : डा. नवराज के.सी (शून्यको मूल्य)
★ जगदम्बाश्री पुरस्कार, २०७९ टेकवीर मुखिया
★ UN Human Rights Prize, २०२३ : मानव सेवा आश्रम
★ पेमेन्टस् एक्सिलेन्स अवार्ड, २०२३ : NIC Asia बैंक
★ भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड, २०२३ : ग्लोबल आइएमई बैङ्क लिमिटेड

समसामयिक !!
14/01/2025

समसामयिक !!

12/01/2025

💞एक गाउ एक उत्पादन कार्यक्रम (One Village One Product ) (OVOP)
विश्वमा सुरुवात ----> जापान को ओइता प्रान्त बाट
#. जापानमा सुरुवात ---> सन् १९७९
#. जापानमा सुरुवातकर्ता---> मुरिहितो हिरामात्थु( father of OVOP)
#. थोपा सिंचाई कार्यक्रमको सुरुवात ---> ईजरायल
नेपालमा १ गाउँ १ उत्पादन कार्यक्रम
#. सर्वप्रथम सुरू ---> सन् २००६
# नेपालमा आव ०६३/६४ बाट सुरु
# दशौ पन्चवर्सिय योजना देखि
# OVOP - PPP मोडलमा संचालन भएको ।
#. सर्वप्रथम लागु भएको जिल्ला ----> दोलखा
#. दोलखा के को लागि छनोट भएको ---> लोक्ता
#. लोगो सार्वजनिक ---> वि.सं. २०७१ असोज, १२
#. लोगो डिजाईनर ---> नवज्योति सुवेदी
#. हाल OVOPकार्यक्रम सञ्चालित जिल्ला ---> ४२ , वाली
ODOP- १४ वाली वस्तु , २६ जिल्ला
नेपालमा १ गाउँ १ उत्पादन कार्यक्रम सञ्चालित जिल्लाहरू
====================================
पाँचथर ---> अकबरे खुर्सानी
उदयपुर, दाङ, तेह्रथुम, धनकुटा ---> बाख्रापालन
बाजुरा -----> जैतुन खेति
रामेछाप, सिन्धुली----> जुनार
पाल्पा ----> अदुवा
काभ्रे, रूपन्देही ----> डेरी
बागलुङ ----> हात्ते कागज
काँस्की, गोरखा, ईलाम ----> कृषि पर्यटन
डोटि ----> जोराईलो
म्याग्दी ----> टिमुर
धनुषा -----> माछा
ईलाम, मकवानपुर----> किवी खेती
भोजपुर -----> सुन्तला
भोजपुर, पर्वत ---> लप्सी
कैलाली ----> चामल प्रशोधन
नुवाकोट----> माछाको दाना
स्याङ्जा ----> कफि खेति
ललितपुर ----> अर्किड फुल
दोलखा ----> लोक्ता
सुनसरी ----> बेसार
सप्तरी ----> आँप
सिन्धुपाल्चोक ----> अर्ग्यानिक कफि
बाँके ----> मुसुरो दाल
ताप्लेजुङ ---> अलैंची
रसुवा, नुवाकोट ----> रेम्बो ट्राउट माछा
स्याङ्जा, वालिङ ---> अदुवा प्रशोधन
बर्दिया , सिराहा बाके-----> बेल
लमजुङ ----> ग्रामीण कृषि पर्यटन
झापा ----> सुपारी
चितवन ----> बास्मति चामल

संघीय लोकसेवा आयोगले मिति २०८१।९।२४ गते राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह तथा मानव अधिकार स...
07/01/2025

संघीय लोकसेवा आयोगले मिति २०८१।९।२४ गते
राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह तथा मानव अधिकार सेवाको सहायक प्रथम श्रेणी (नायव सुब्बा पद) का लागि बढुवा, खुला, र समावेशी प्रणालीमार्फत आवेदन आह्वान गरेको छ।

Address

Bhairahawa

Telephone

+19866657535

Website

Alerts

Be the first to know and let us send you an email when Mind Blowing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share