Routine Of Rupandehi Banda

Routine Of Rupandehi Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Rupandehi Banda, News & Media Website, Rupandehi, Bhairahawa.

यूएईलाई हराउँदै नेपाल पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ।      "हार्दिक बधाई नेपाली चेलीहरूलाई"                      ...
13/11/2024

यूएईलाई हराउँदै नेपाल पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ।
"हार्दिक बधाई नेपाली चेलीहरूलाई"
🇳🇵🏏

12/11/2024

खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने !

भैरहवाको बसपार्क र देबकोटाचोकबाटदेह व्यापार (यौन ब्यवसाय) गर्ने ६ जना युवती सहित २ जना होटेल संचालक प्रहरी नियन्त्रणमा ।...
12/11/2024

भैरहवाको बसपार्क र देबकोटाचोकबाट
देह व्यापार (यौन ब्यवसाय) गर्ने ६ जना युवती सहित २ जना होटेल संचालक प्रहरी नियन्त्रणमा ।
ऊनीहरुलाइ सिद्धार्थनगर नगरपालिकाको अनुगमन पछि प्रहरीले पक्राउ गरेको हो ।

 #भैरहवा राष्टिय स्वतन्त्र पार्टीले भोली कार्तिक २७ गते मंगलवार भैरहवाको लुम्बिनी गेटमा राजनीतिक प्रतिशोध विरुद्दको एक्य...
11/11/2024

#भैरहवा राष्टिय स्वतन्त्र पार्टीले भोली कार्तिक २७ गते मंगलवार भैरहवाको लुम्बिनी गेटमा राजनीतिक प्रतिशोध विरुद्दको एक्यबद्दताका लागि भन्दै बृहत आन्दोलन गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानको लागी भोली पोखरा बुद्ध एयरलाइन्सको ७:१५ को फलाईट बाट रुपन्देही ल्याइने भएको छ।

यती एयरलाइन्सले मंगलबार २७ गते देखि भैरहवा–पोखरा उडान गर्दैभैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय १...
11/11/2024

यती एयरलाइन्सले मंगलबार २७ गते देखि भैरहवा–पोखरा उडान गर्दै

भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।

भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले कात्तिक २७ मंगलबार देखी दोहा–भैरहवा हप्तामा सातै दिन उडान ग...
11/11/2024

भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले कात्तिक २७ मंगलबार देखी दोहा–भैरहवा हप्तामा सातै दिन उडान गर्ने ।

कतार एयरवेजले नोभेम्बर १२ (कात्तिक २७) देखि दोहा–भैरहवा उडान गर्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट क...
10/11/2024

कतार एयरवेजले नोभेम्बर १२ (कात्तिक २७) देखि दोहा–भैरहवा उडान गर्न

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट कतार एयर एयरवेजले दोहा–भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग उडान अनुमति मागेको छ ।
उक्त वायुसेवाले हप्तामा सातै दिन उडान गर्नेगरी अनुमति मागेको हो । प्राधिकरणले उडान अनुमति दिए कतार एयर एयरवेजले यही आउने मंगलबारदेखि दोहा–भैरहवा उडान गर्नेछ ।

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की ...
10/11/2024

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ।

भैरहवा गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरणयसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।जजिराले अब मंगलबार, ब...
09/11/2024

भैरहवा गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरण

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

Address

Rupandehi
Bhairahawa

Telephone

+9779847038604

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rupandehi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Rupandehi Banda:

Share