29/10/2025
भियतनामी जलपरीको मनमोहक प्रदर्शन मुख्य आकर्षण पशुपति यादव । लुम्बिनीखबर रोहिणी, १२ कार्तिक । उद्योग व्यापार सङ्गठन रूपन्देहीको आयोजनामा भैरहवामा सातौं लुम्बिनी महोत्सव मङ्सिर ३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन, पर्यटन विकास र मनोरञ्जनलाई प्राथमिकता दिएको छ।...
भियतनामी जलपरीको मनमोहक प्रदर्शन मुख्य आकर्षण पशुपति यादव । लुम्बिनीखबर रोहिणी, १२ कार्तिक । उद्योग व्यापार सङ्....