
03/08/2025
तिज बिशेष पर्व पारी नव सृजना युबा क्लबले आयोजना गर्न लागेको साविक खुल्ला वडा स्तर पुरुष भलिबल प्रतियोगितामा सम्पूर्ण क्लब तथा खेल प्रेमी हरुलाई सहभागी गरिदिन हुन सबैलाई चुले निम्तो छ है।
स्थान : तिनाउ ६ झेङ्ला खेल मैदान (लबडाडा )( दुम्रे- बतासे नयाँ सडक )