Lumbini24Tv

Lumbini24Tv Lumbini24Tv
News
Media Lumbini24Tv
(2)

22/10/2025
20/10/2025

शुभ दिपावलीको अवसरमा आज भैरहवामा

20/10/2025

भैरहवामा आज दिपावलीको अवसरमा

काग जस्तै कालो मन भएका हरुलाई पनि काग तिहारको हार्दिक शुभकामना!!🤫🤣🤔
19/10/2025

काग जस्तै कालो मन भएका हरुलाई पनि काग तिहारको हार्दिक शुभकामना!!🤫🤣🤔

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा । तस्बिर ...
14/10/2025

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा । तस्बिर : अभिषक महर्जन

मेयर बालेन शाहले फेसबुक Status मा किसानलाई फोहोरी भनेको भन्दै एमाले निकट किसान महासंघले आपत्ति जनाएको छ । 😲
14/10/2025

मेयर बालेन शाहले फेसबुक Status मा किसानलाई फोहोरी भनेको भन्दै एमाले निकट किसान महासंघले आपत्ति जनाएको छ । 😲

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा अहिले सम्म ५ वटा रिट दायर भएको छ।
14/10/2025

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा अहिले सम्म ५ वटा रिट दायर भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा १५० वर्ष पुरानो मन्दिर भेटिएको छ। जसको अवस्था एकदम नाजुक छ। उक्त मन्दिर निर्माण गर्दा ...
13/10/2025

कपिलवस्तुको मायादेवी गाउँपालिकामा १५० वर्ष पुरानो मन्दिर भेटिएको छ। जसको अवस्था एकदम नाजुक छ। उक्त मन्दिर निर्माण गर्दा भारतको अयोध्याबाट ढुंगाहरू ल्याएर निर्माण गरिएको थियो सो मन्दिर महाकाल युवाशक्ति नेपाल संस्थाले पुननिर्माण गर्न खोजेको छ जसमा तपाईँहरूको सानो आर्थिक सहयोगको आवश्यकता छ। आफ्नो इच्छा अनुसार सानोतिनो धनराशि सहयोग गरिदिनुहुनको लागि लुम्बिनी२४टि.भि प्रा.लि ले हार्दिक अनुरोध गर्दछ ।
सम्पर्क: महाकाल युवाशक्ति नेपाल कपिलवस्तु

04/10/2025

Highway update----8🙏

अहिले १३:२२ बजेबाट , अबिरल बर्षा तथा पहिरो जाने एब ढुङ्गा खस्ने क्रम बढी सुरक्षा जोखिम बढेको हुदा चितवन भइ यात्रा गरिरहनु भएका सम्पुर्ण सबारिहरु लेन अनुशासन पालना गर्दै चितवन स्थितिका सुरक्षित स्थान ( safety holding spaces मा अर्को सुचना नहुदा सम्म ) मा बसिदिनुहुन अनुरोध्🙏

Address

Lumbini
Bhairahawa

Telephone

+9779864835696

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini24Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share