Bhairahawa model secondary school

Bhairahawa model secondary school Bhairahawa namuna ma.bi.located in siddhartha nagar palika,Bhairahawa, :5.Rupandehi Nepal.9807513367

18/09/2025
भैरहवा नमुना मा. वि. (+२)परीक्षा कार्यक्रम सम्बन्धी सूचनायस विद्यालयमा कक्षा ११ र १२ को आन्तरिक मूल्याङ्कनका लागि देहाय ...
14/09/2025

भैरहवा नमुना मा. वि. (+२)
परीक्षा कार्यक्रम सम्बन्धी सूचना

यस विद्यालयमा कक्षा ११ र १२ को आन्तरिक मूल्याङ्कनका लागि देहाय अनुसार परीक्षा सञ्चालन हुने भएको हुँदा सम्बन्धित विद्यार्थीहरूले तोकिएको मिति र समयमा अनिवार्य उपस्थित हुनहुन अनुरोध गरिन्छ।

परीक्षा सुरु हुने मिति : 2082 साल भदौ 30 गते सोमबारदेखि
परीक्षा समय : बिहान 7:30 बजे देखि

13/09/2025

सूचना

यस विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिका महानुभावहरूलाई जानकारी गराइन्छ कि रूपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्र जारी गरिएको निषेधाज्ञा र कफ्र्यु हटाएको हुँदा विद्यालयमा अध्ययन–अध्यापन कार्य आईतबार मिति 2082/05/29 गतेदेखि नियमित रुपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

तसर्थ सबै विद्यार्थीहरूलाई तोकिएको समयमा विद्यालयमा हाजिर हुन अनुरोध गरिन्छ।

धन्यवाद।

सूचनाराष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार कक्षा १२ को मौका (पूरक) परीक्षा, पूर्व निर्धारित मिति 2082 साल भदौ 28 र 29 ...
10/09/2025

सूचना

राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार कक्षा १२ को मौका (पूरक) परीक्षा, पूर्व निर्धारित मिति 2082 साल भदौ 28 र 29 गते सञ्चालन हुने भनिएको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको छ।

यस परीक्षाको संशोधित तालिका बोर्डबाट ७ दिनभित्र सार्वजनिक गरिनेछ।
यस सम्बन्धमा विद्यार्थीहरूले अन्य भ्रममा नपरी बोर्डले प्रकाशन गर्ने नयाँ सूचना प्रतीक्षा गर्न अनुरोध गरिन्छ।

धन्यवाद।

- परीक्षा शाखा
मिति: 2082/05/25

09/09/2025

सूचना

भैरहवा नमुना मा.वि.का सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैलाई जानकारी गराइन्छ कि भोलि मिति २०८२/०५/२५ गते बुधबार निर्धारित भएको परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

सोहि कारण विद्यालय भोलि बिदा रहनेछ।

08/09/2025

Notice
भोलि मिति २०८२/०५/२४ गते, दिन मङ्गलबार विद्यालय बन्द रहनेछ।

विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई यसै सूचना मार्फत जानकारी गराइएको छ।

धन्यवाद।

12/08/2025

BBS मा भर्ना खुल्यो

27/07/2025

#सूचना
सबै शिक्षक, कर्मचारी , विद्यार्थी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ भोलि मिति 2082/04/12 गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ र पठनपाठन पनि पूर्ववत् रूपमा सुरु हुने भएकोले सबै विद्यार्थीहरू नियमित पोशाकमा समयमै विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।

धन्यवाद।
भैरहवा नमुना मा.वि.
विद्यालय प्रशासन

25/07/2025

📢 गर्मी विदा सम्बन्धी सूचना
📅 मिति: २०८२/०४/११

सिद्धार्थनगर नगरपालिकाको निर्देशन अनुसार अत्यधिक गर्मी र त्यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी, भैरहवा नमुना मा.वि. मा २०८२/०४/११ गते आइतबारदेखि २०८२/०४/१३ गते मङ्गलबारसम्म (३ दिन) गर्मी विदा दिइएको छ।

🏫 विद्यालय २०८२/०४/१४ गते बुधवार बाट पुनः नियमित सञ्चालनमा आउनेछ।

Address

Siddharthanagar Palika Ward No 5
Bhairahawa

Telephone

+97771520933

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa model secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share