Bhairahawa Update

Bhairahawa Update भैरहवा क्षेत्रसँग सम्बन्धित सत्य सूचना प्रवाह गर्न Public Figure

भोली लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्थानीय विदा
04/11/2025

भोली लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्थानीय विदा

सवारी साधन फिर्ता लिन दाबी पेश गर्न आउने सम्बन्धी रुपन्देही जिल्ला अदालतको सूचना
04/11/2025

सवारी साधन फिर्ता लिन दाबी पेश गर्न आउने सम्बन्धी रुपन्देही जिल्ला अदालतको सूचना

भैरहवामा गोली चल्यो भैरहवाको होटल निर्वाणा परिसरमा मध्यरातमा गोली चलेको छ । गोली सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमन...
04/11/2025

भैरहवामा गोली चल्यो

भैरहवाको होटल निर्वाणा परिसरमा मध्यरातमा गोली चलेको छ । गोली सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमनपा-१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा लागेको छ। राति भीम अस्पतालमा उपचारपछि सुरक्षागार्ड डिस्चार्ज भएका छन् भने प्रहरीले गोली प्रहार गरेर फरार भएकाको खोजी गरिररहेको छ। उक्त होटलमा क्यासिनो पनि संचालनमा छ । Photo source- Ravi pant

दाउन्नेमा गाडीको १० किलोमिटर जाम, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध
03/11/2025

दाउन्नेमा गाडीको १० किलोमिटर जाम, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध

आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् ग्राफिक्समा
03/11/2025

आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् ग्राफिक्समा

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१७ गते १२:०० बजेसम्म) Source- Nepal police
03/11/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०७/१७ गते १२:०० बजेसम्म) Source- Nepal police

03/11/2025

मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने सम्बन्धि जिल्ला निर्वाचन कर्यालय रुपन्देहीको सूचना ।
03/11/2025

मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने सम्बन्धि जिल्ला निर्वाचन कर्यालय रुपन्देहीको सूचना ।

रूपन्देही जिल्ला अदालतबाट प्रकाशित दशीको रूपमा दाखिल हुन आएका मालसामन फिर्ता लिन आउने  सम्बन्धी सूचना।
02/11/2025

रूपन्देही जिल्ला अदालतबाट प्रकाशित दशीको रूपमा दाखिल हुन आएका मालसामन फिर्ता लिन आउने सम्बन्धी सूचना।

लाईसेन्स सम्बन्धि सूचना
02/11/2025

लाईसेन्स सम्बन्धि सूचना

सार्वजनिक अतिक्रमित संरचना हटाउने सम्बन्धि सिद्धार्थनगर नगरपालिकाको ३५ दिने सुचना
02/11/2025

सार्वजनिक अतिक्रमित संरचना हटाउने सम्बन्धि सिद्धार्थनगर नगरपालिकाको ३५ दिने सुचना

02/11/2025

आज GOLD प्रतितोलाको

2,39,700

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share