bihaniaawaj.com

bihaniaawaj.com निष्पक्ष समचार हाम्रो आधार!

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयहरू
23/07/2025

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयहरू

संघीय संसद प्रतिनिधि सभाको दैनिक कार्यसूची
23/07/2025

संघीय संसद प्रतिनिधि सभाको दैनिक कार्यसूची

22/07/2025
22/07/2025
आउने कार्तिक १७ गते हुन लागेको ‌रूपन्देही -३, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२‌ को उम्मेदवार छनोटका लागि राष्ट्रिय स्...
21/07/2025

आउने कार्तिक १७ गते हुन लागेको ‌रूपन्देही -३, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२‌ को उम्मेदवार छनोटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ‌ तय गरेको उम्मेदवार छनोट टाइमलाइन।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्वारा जारी सूचना
19/07/2025

जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्वारा जारी सूचना

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त ।
18/07/2025

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त ।

राप्रपाले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान व...
18/07/2025

राप्रपाले २०४६ साल पछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ। राप्रपाले आफ्नो एजेण्डा बनाउदै र प्रमुखताका साथ उठाउदै आएको यो विषयलाई आज औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा प्रवेश गराएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल आज आयोगको कार्यालय हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ।
सम्पत्ति छानविन गर्न माग गर्ने नेपालका राजनीतिक दल मध्ये सम्भवतः राप्रपा पहिलो दल हो। यो उच्च साहस राप्रपा र राप्रपाको नेतृत्वसंग मात्रै छ।
स्रोत :- राप्रपा प्रबक्ता मोहन कुमार श्रेष्ठ

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when bihaniaawaj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to bihaniaawaj.com:

Share