Ray Of Creation

Ray Of Creation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ray Of Creation, Digital creator, Raderade, Bhaktapur.

☮️Follow us for daily life Quotes
☀️ Illuminating thoughts through timeless words
✨ A ray of wisdom,love,and creation
📜 Quotes | 💭 Reflections | 🕊️ Peace

29/06/2025

दहि चिउरा खानु,
दहिचिउरे नबन्नु ॥

असार १५ को शुभकामना ❣️

तिमीले बुझेनौ कि प्रेम टाढा हुनसक्छ तर पीडा कहिल्यै टाढा हुँदैन। म दिनरात संघर्ष गर्दै थिएँ – काममा गाली खाँदै, घरको समस...
28/06/2025

तिमीले बुझेनौ कि प्रेम टाढा हुनसक्छ तर पीडा कहिल्यै टाढा हुँदैन। म दिनरात संघर्ष गर्दै थिएँ – काममा गाली खाँदै, घरको समस्यासँग लड्दै, अनि तिम्रो प्रश्नहरूको उत्तर खोज्दै। तिमीलाई बुझाउन सकेन कि मैले पनि तिम्रो लागि धेरै कुराहरू त्यागेको थिएँ।

यदि तिमीले मलाई अलिक बुझ्ने प्रयास गरेकी भए, यदि म अलिक राम्ररी व्यक्त गर्न सकेको भए, सायद हाम्रो प्रेम अझै जीवित हुन्थ्यो होला। तर सायद समय, परिस्थितिले हाम्रो परीक्षा लिए – र हामीले हार्यौं।

तर अन्ततः हाम्रो दूरीले हामीलाई भत्काइदियो। तिम्रो गुनासो, मेरो मौनता; तिम्रो आँसु, मेरो थकाइ – यी सबैबीच हाम्रो सम्बन्ध चुँडियो।

त्यो प्रेम अब केवल यादमा बाँकी छ। र म तिम्रो याद बोकेर फेरि परदेशको भीडमा हराउँदै छु – जहाँ मेरो थकाइ तिम्रो सम्झनासँगै मेटिन्छ, अनि फेरि नयाँ दिन सुरु हुन्छ, तिम्रो बिना। 💔

पहिले बा थिए,घर थिएन अहिले घर छ तर बा छैनन् ।।💔😢😢
14/05/2023

पहिले बा थिए,घर थिएन
अहिले घर छ तर बा छैनन् ।।💔😢😢

कस्तो थियो होला त्यो प्रेम जसको निम्ति  रानिमहल बन्यो ।।❤️
13/05/2023

कस्तो थियो होला त्यो प्रेम जसको निम्ति रानिमहल बन्यो ।।❤️

Address

Raderade
Bhaktapur
SANOTHIMI

Telephone

+60183943563

Website

Alerts

Be the first to know and let us send you an email when Ray Of Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share