Changu Khabar

Changu Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Changu Khabar, Media/News Company, Bhaktapur.

आ.व. २०८३/०८४ को भाद्र मसान्त सम्म संकलन भएको आन्तरिक आय।
17/09/2026

आ.व. २०८३/०८४ को भाद्र मसान्त सम्म संकलन भएको आन्तरिक आय।

17/09/2026

दसैँ-तिहारको मुखमा महँगीको मार र अव्यवस्थित डोजरे विकास विरुद्ध सांसद रुकेश रंजितको जोडदार आवाज !

17/09/2026

चाँगुनारायण नगर प्रहरीको गाडीको अवस्था !!
भिडियाे: सामाजिक संजालबाट

15/09/2026

माननीय गृहमन्त्री सुदन गुरुङ, माननीय रुकेश रन्जित र माननीय गङ्गालक्ष्मी अवालसहित भक्तपुरकाे अवलाेकनमा

15/09/2026

श्री गणेश चतुर्थी तथा गणेश जन्मोत्सवको पावन अवसरमा आयोजित श्री सूर्यविनायक गणेश जात्रा

मनोहरा खोलामा बाढीको बहाव किनाराका बासिन्दाहरू घर बाहिरै बसेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
14/09/2026

मनोहरा खोलामा बाढीको बहाव किनाराका बासिन्दाहरू घर बाहिरै बसेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

14/09/2026

मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंले आफ्नो निवासमा गरेको पत्रकार सम्मेलन। झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको थियो। विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

14/09/2026

मनोहरा खोलाको बहाव बढ्दो , प्रहरीले सुरक्षीत स्थानमा रहन माइकिङ गर्दै

14/09/2026

जडिबुटी स्थित पहिले सुकुम्बासी बस्ती रहेको क्षेत्र लगायत आसपास क्षेत्रमा मनोहराको पानी पस्यो

२० लाखसम्मका योजनाका लागि उपभोक्ता समिति दर्ता अनिवार्यचाँगुनारायण नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने २० लाख ...
14/09/2026

२० लाखसम्मका योजनाका लागि उपभोक्ता समिति दर्ता अनिवार्य

चाँगुनारायण नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने २० लाख रुपैयाँसम्मका योजनाका लागि उपभोक्ता समिति अनिवार्य रूपमा दर्ता गर्नुपर्ने जनाएको छ।

नगर कार्यपालिकाको कार्यालय, योजना शाखा, खरिपाटीले सार्वजनिक खरिदसम्बन्धी संशोधित कानुनी व्यवस्थाअनुसार उपभोक्ता समिति दर्तासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

सूचनामा सार्वजनिक खरिद (सोह्रौँ संशोधन) नियमावली, २०८३ को नियम ९७ को उपनियम (१) मा संशोधन भई लागत अनुमान १ करोड रुपैयाँसम्मका निर्माण कार्य वा त्यससम्बन्धी सेवा सम्बन्धित स्थानमा बसोबास गर्ने बासिन्दा तथा सेवा उपभोग गर्ने समुदाय मात्र रहेको प्रचलित कानुनबमोजिम दर्ता भएको उपभोक्ता समितिबाट गराउन वा प्राप्त गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ।

सोही संशोधित कानुनी व्यवस्थालाई आधार बनाउँदै नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने २० लाख रुपैयाँसम्मका योजनाको सम्झौता गर्नुअघि प्रचलित कानुनबमोजिम उपभोक्ता समिति अनिवार्य रूपमा दर्ता गर्नुपर्ने जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जारी गर्नुभएको सूचनामार्फत सम्बन्धित उपभोक्ता समिति तथा सरोकारवालालाई उक्त व्यवस्थाको पालना गर्न जानकारी गराइएको हो।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Changu Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share