30/10/2025
आज मात्रै बुझें — अशोक दर्जी भाइ जति संवेदनशील छन्, टंक बुढाथोकी दाइ त्यति नै कोमल हृदयका रहेछन् ❤️
दाइको अन्तर्वार्ता हेर्दा मन बारम्बार रूयो, धेरै चोटि आँसु झर्यो 😢
ऋषि धमला ज्युको कार्यक्रममा दाइका शब्दहरूले हृदय छोए।
अशोक भाइ, तिमी साँच्चै बुझ्ने भएका छौ 🙏
विश्वास छ — आउँदै गरेको चलचित्र ‘मन बिनाको धन ठुलो’ ले तिम्रो अर्को इतिहास रच्नेछ 🌸🎬