Offline Thinker

Offline Thinker An online platform to connect readers and writers. Read-Read-Write
www.offlinethinker.com

Nepali Poem | आँखाको प्रेम | Meerak S***a
06/07/2026

Nepali Poem | आँखाको प्रेम | Meerak S***a

Nepali Poem | आँखाको प्रेम | Meerak S***a - Offline Thinker आँखा निद्राझैँ निदाइरहेछ

हाम्रो आँसुहरूको यहाँ कुनै मोल छैन। एउटा जीवन सुटकेसमा ओसारिएर सकिनेछ। एउटा जीवन नारायण रायमाझीको “डोरी फुर्काले” गीत जस...
26/06/2026

हाम्रो आँसुहरूको यहाँ कुनै मोल छैन। एउटा जीवन सुटकेसमा ओसारिएर सकिनेछ। एउटा जीवन नारायण रायमाझीको “डोरी फुर्काले” गीत जस्तै भएर सकिनेछ जहाँ “मन घुम्छ चर्खा झैँ तिम्रै सुर्ताले।”

अनगिन्ती हिमालहरू! | Suman Bhattarai - Offline Thinker ‎यति बेला स्वरहरूमा गुन्जिने पालो कुशल बेल बासेको छ।‎ मध्य पहाडको गोरेटोमा घाँस...

Ask me what I did today and I will tell you. Meetings. Tasks. Problems solved. A team helped. A to-do list cleared. It s...
31/05/2026

Ask me what I did today and I will tell you. Meetings. Tasks. Problems solved. A team helped. A to-do list cleared. It sounds like a full day. It sounds like a good day. But sit with it a little longer and something feels off. Because in all of that, I did nothing for myself.

What Did You Actually Do for Yourself Today? - Offline Thinker Ask me what I did today and I will tell you. Meetings. Tasks.

I saved for months to buy a guitar. It still hasn't been played. The real question isn't why — it's what that silence is...
27/05/2026

I saved for months to buy a guitar. It still hasn't been played. The real question isn't why — it's what that silence is telling me.

Susan Chaudhary Offline Thinker I saved for months to buy a guitar. It still hasn't been played. The real question isn't why it's what that silence is telling..

Remember when no one was watching? You wrote fast. You wrote true. The page did not judge you and neither did you judge ...
25/05/2026

Remember when no one was watching? You wrote fast. You wrote true. The page did not judge you and neither did you judge the page. Then someone read it — or you imagined they would — and something tightened. The words came slower. You started hedging. You started stopping.

That is not a writing problem. That is a fear problem.

Nobody Told You Writing Was Supposed to Be Easy - Offline... Remember when no one was watching? You wrote fast. You wrote true. The page did not judge

१७ वर्षको साथी – ममीको रातो Scooter | Aarjit Pandeyम कक्षा २ मा पढ्थेँ।School बाट घर फर्किएपछि मलाई एक्कासि allergy भयो।...
14/03/2026

१७ वर्षको साथी – ममीको रातो Scooter | Aarjit Pandey

म कक्षा २ मा पढ्थेँ।
School बाट घर फर्किएपछि मलाई एक्कासि allergy भयो। शरीर भरी फोका–फोका। कहिलेकाहीँ allergy आइरहन्थ्यो, तर त्यो दिन असाध्यै बढी भयो।
आत्तिएर छिमेकी फुपूको घरमा गएँ।
मेरो आफ्नै phone थिएन। छिमेकी फुपू दिदीले ममीलाई phone गरिदिनुभयो
“बाबुलाई एकदम allergy आएको छ, आत्तिराखेको छ।”
न video call को जमाना थियो, न photo पठाउने सुविधा।
ममी आतिनु भएछ। के भयो, कसो भयो भन्ने चिन्ता लागिरह्यो।
दौडिँदै office बाट निस्किनुभयो।
चक्रपथको गाडी जाममा आधा घण्टा। अनि ring road बाट घरसम्म २० मिनेटको हिँडाइ।
सायद त्यो बाटो mommy लाई २ दिन जस्तै लागेको होला।
घर आइपुग्ने बित्तिकै फेरि hospital दौडाउनु पर्‍यो।
साधन थिएन। Taxi पनि कहाँ सजिलै पाइन्थ्यो र।
हामी ring road बाट करिब डेढ किलोमिटर भित्र बस्थ्यौँ।
अनि फेरि हिँड्दै BnB।
सायद त्यही दिन ममीले मनमनै निर्णय गर्नुभयो —
“एउटा scooter चाहिँ सिक्नुपर्छ। कुन दिन के पर्छ, थाहा हुँदैन रहेछ।”
त्यसपछि ममीले एउटा रातो Pleasure scooter किन्नुभयो।
आजभन्दा करिब १७ वर्ष अगाडि।
त्यो बेला हाम्रो घरसम्म राम्रो बाटो पनि थिएन।
घरमा राख्न नमिलेर धेरै समयसम्म बाटो पारिको एक aunty को घरमा scooter राख्यौँ।
License पनि थिएन ममीको।
नजिकैका नवीन दाइसँग केही समय scooter सिक्नुभयो। बाँकी आफैँ सिक्नुभयो।
अहिले जस्तो driving center पनि थिएन।
Imadol त खुल्ला चौरै चौर थियो।
चौरमा १ feet जति दूरी राखेर ६ वटा इट्टा ठड्याइन्थ्यो।
ममी त्यहीँ घुमाउँदै practice गर्नुहुन्थ्यो।
म पनि कहिलेकाहीँ जान्थेँ।
केही समयपछि ममीले एकै चोटि license निकाल्नुभयो।
अब scooter हाम्रो घरको पखेटा बन्यो।
टोलभर scooter चलाउने महिला लगभग ममी मात्रै।
सान पनि बेग्लै।
ममीसँग scooter भएपछि हाम्रो दैनिक जीवनको सहजता नै फरक भयो।
१७ वर्षसम्म त्यो रातो Pleasure ले खुसी बढायो।
मैले चढेको पहिलो scooter।
मैले चलाउन सिकेको scooter।
मैले गुडाएको scooter।
बिरामी बोक्ने देखि आलु बोक्ने।
पाहुना आउँदा लिन जाने देखि छोड्न जाने।
सबै काम त्यही एउटा scooter ले गर्‍यो।
कहिलेकाहीँ लाग्थ्यो
त्यसको kilometer गणकले सायद १००–२०० पटक नेपाल नै पूर्व–पश्चिम घुमिसक्यो होला। तैपनि अझै चलिरहेकै थियो।
ममीलाई त्यो scooter सँग साह्रै माया थियो।
कहिले चलाउँदा कतै केही बिग्रियो कि भनेर सधैँ हेर्नुहुन्थ्यो।
आफूले पनि साह्रै जतन गरेर चलाउनुहुन्थ्यो।
सायद त्यसैले त्यो १७ वर्ष हाम्रो परिवारको सारथि बन्यो।
एउटा पहिचान पनि बन्यो।
“को हो नि त्यो दिदी?”
“त्यो scooter चलाउनु हुन्छ नि!”
रातो Hero Honda Pleasure।
आज १७ वर्षपछि ममीले मन थामेर त्यो scooter कसैको हातमा सुम्पिनुभएको छ।
घर फर्किँदा उहाँ पहिले जस्तो हाँसेर बोल्नु भएन।
मन अलि भारी थियो होला
पुरानो भएर दिएको भन्न मन लाग्दैन।
बरु यस्तो लाग्छ –
कसैले माया गरेर चलाओस् भनेर दिएको।
आज एउटा अध्यायको अन्त्य भयो
धन्यवाद ममीको पुरानो रातो Pleasure —
हाम्रो परिवारको सारथि।
– Aarjit Pandey

१७ वर्षको साथी - ममीको रातो Scooter | Aarjit Pandey Offline Thinker म कक्षा २ मा पढ्थेँ। School बाट घर फर्किएपछि मलाई एक्कासि allergy भयो।

....तर मेरो उमेरको फिरफिरेलाई तिमीले बतास बनेर नफुर्काइदिएको भए, म पहिल्यै कतै रोकिन्थेँ।-सुमन भट्टराई
11/03/2026

....तर मेरो उमेरको फिरफिरेलाई तिमीले बतास बनेर नफुर्काइदिएको भए, म पहिल्यै कतै रोकिन्थेँ।
-सुमन भट्टराई

ती, जसले दुःखमा सघाउँछन् ! | Suman Bhattarai Offline Thinker मेरो उमेरको फिरफिरेलाई तिमीले बतास बनेर नफुर्काइदिएको भए, म पहिल्यै कतै रो....

कसैलाई ‘Mature’ बनाउनु छ भने, उसलाई केही समय अस्पतालमा कुरुवा बस्न पठाइदिनु।-Words by Aarjit Pandey
17/02/2026

कसैलाई ‘Mature’ बनाउनु छ भने, उसलाई केही समय अस्पतालमा कुरुवा बस्न पठाइदिनु।
-Words by Aarjit Pandey

Aarjit pandey writes ‘Mature’ बनाउनु छ भने, अस्पतालमा कुरुवा बस्न पठाइदिनु | Offline Thinker कसैलाई 'Mature' बनाउनु छ भने, उसलाई केही समय अस्पतालमा ...

Nepali Poem | Karuna Magar
02/02/2026

Nepali Poem | Karuna Magar

Nepali Poem | Karuna Magar - Offline Thinker तिम्रो सुन्दरताको बयान के गरूँ म?मेरो ओठ त्यति योग्यको छैनतिमीलाई एक टक लाएर कसरी नियाँलु म?मेरा ...

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Offline Thinker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Offline Thinker:

Shortcuts

Share

Category