Biography Nepal

Biography Nepal This is the official page of the Youtube channel "Biography Nepal" (Subash Chaulagain)

With Universal Institute of NEPAL – I just got recognized as one of their top fans! 🎉
25/07/2025

With Universal Institute of NEPAL – I just got recognized as one of their top fans! 🎉

25/07/2025
Mr. Beast will reply to me if I get 1 million likes on this post (not confirmed yet).
24/07/2025

Mr. Beast will reply to me if I get 1 million likes on this post (not confirmed yet).

🌱 सानो अनुभव, ठूलो सिकाइ… 🤔सोचेको थिइनँ सार्वजनिक गरूँ… तर कहिले काहीँ साना अनुभवले नै ठूलो पाठ सिकाउँछ भन्ने कुरा आज बु...
18/07/2025

🌱 सानो अनुभव, ठूलो सिकाइ… 🤔

सोचेको थिइनँ सार्वजनिक गरूँ… तर कहिले काहीँ साना अनुभवले नै ठूलो पाठ सिकाउँछ भन्ने कुरा आज बुझें। 🛤️

केही दिनअघि ग्लोबल आइएमई बैंक 🏦 (Branch: भक्तपुर 📍 exact location गोप्य राख्न चाहन्छु) मा गएको थिएँ। काम त सामान्य थियो—पैसा जम्मा गर्ने 💵। हतारोमा डिपोजिट ट्याग लिन बिर्सिएँ र सिधै काउन्टरतिर लागें।

तर… जे व्यवहार पाएको थिएँ, त्यो अलि अपेक्षा विपरीत 😟।

काउन्टरमा रहेका “हामी सबैथोक जान्ने” शैलीका कर्मचारी 😑
“तिमीलाई यत्ति पनि थाहा छैन?” भन्ने आँखा र बोली 🤨
सहयोग गर्ने सट्टा, घमण्ड मिसिएको व्यवहार 🤷‍♂️
कुनै बेला त आफू ग्राहक हुँ कि होइन भन्ने शंका नै लाग्यो। 😔

हो, गल्ती मेरो थियो - ट्याग बिर्सिएको। तर, व्यवहार र मानवता त देखाउन सकिन्थ्यो नि, हैन र? 🤷

👉 “सर, अर्को पटक ट्याग लिएर आउनु होला, अहिले म गरिदिन्छु है 😊”
यत्ति मात्रै भनेको भए म कति सकारात्मक महसुस गर्थें होला! ❤️

तर… त्यो सानो वाक्य सुन्न पाइनँ।

म आक्रोशित भएर होइन, गहिरो सिकाइ लिएर फर्किएँ।
सेवा भनेको केवल काम गर्नु होइन,
👉 ग्राहकलाई कस्तो महसुस गराइन्छ भन्ने हो।

आज पनि मेरो खाता Global IME Bank मा नै छ। भरोसा संस्थामाथि छ।
तर, एउटा शाखाको एक जना कर्मचारीले
👉 पूरै बैंकको छवि बिगार्न सक्छ भन्ने कुरा बुझेँ। 🏦💔

🚨 ग्राहक सेवा गर्ने हरेक साथीलाई यो सन्देश:

✅ नियम सिकाउनुहोस् 📋
✅ तर विनम्रता र सम्मान राख्दै ❤️
✅ ग्राहकलाई गल्तीमा होइन, सिकाइमा महसुस गराउनुहोस् 🤝
✅ अन्ततः हामी सबै मानव हौं 👥

🙏 सानो व्यवहारले ठूलो प्रभाव पार्छ।
राम्रो बन्नुहोस्, अझ राम्रो व्यवहार देखाउनुहोस्। 🌟

#सेवा 🏦 #व्यवहार 🤝 #ग्राहकअनुभव 💬 #सिकाइ 🎓

18/07/2025
विश्वकै छोटो बैठक😱मेयर बालेन शाहले नगरसभा सुरु भएको ४९ सेकेन्डमै टुंग्याए🙏
15/07/2025

विश्वकै छोटो बैठक😱

मेयर बालेन शाहले नगरसभा सुरु भएको ४९ सेकेन्डमै टुंग्याए🙏

15/07/2025

💣 २७ खर्ब ऋण — जनताको काँधमा बोझ, प्रोजेक्ट सबै धोबीपाट ! 💣

✅ पोखरा विमानस्थल — पर्यटकको होइन, आलोचनाको केन्द्र !
✅ भैरहवा विमानस्थल — जहाँ जहाजभन्दा धेरै चराहरू घुम्छन् !
✅ झापा भ्यू टावर — भीड होइन, घाँसले भरिएका !
✅ ठूला कलकारखाना — ताला झुण्डिएका, धुलो जमेका !
✅ थप्नुस् आफ्नै सूची…

अब मुख्य प्रश्न 👉 यो २७ खर्ब ऋण कसले तिर्छ ?

🔎 आम जनता — जागिर छैन, रोजगारी छैन, उद्योग छैन, तर कर तिर्नुपर्छ !

तपाईंलाई के लाग्छ ?
👇 कमेंटमा लेख्नुस् — हामीसँग ऋण तिर्न के आधार छन् ?

यो हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यान्टिनको खाजा मेनु!यहाँ अत्यन्तै सस्तो मूल्यमा खाजा पाइन्छ रे।आज मैले फिस ...
12/07/2025

यो हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यान्टिनको खाजा मेनु!
यहाँ अत्यन्तै सस्तो मूल्यमा खाजा पाइन्छ रे।
आज मैले फिस फ्राई प्रति पिस मात्र २ रुपैयाँमा खाएँ।
खुला नपाएर ३ पिसको १० रुपैयाँ तिरे ।
सस्तो नेपाल, स्वादिलो नेपाल!
जहाज चढ्न महँगो, क्यान्टिनको खाजा भने सस्तो! ✈️🐟🇳🇵

जहाज उड्नुअघि पेटको बजेट भने धर्तीमै झर्छ! ✈️😂🇳🇵
अरू कुरा आफैं बुझ्नुस् है त! 😉

10/07/2025

👉 के हुँदैछ नेपालमा? पूरा भिडियो हेर्नुहोस्। पूरा भिडियो हेर्नुहोस्। पूरा भिडियो हेर्नुहोस्। i

10/07/2025

हाइड्रो, होटलहरु आइपीओ जारी गरेर सहकारी जस्तै भाग्ने खतरा छ : स्वर्णिम वाग्ले

09/07/2025

Address

Sallaghari
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Biography Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biography Nepal:

Share

Message From Ramhari - Motivation

“Message From Ramhari - Motivation” ले अनलाइनको दुनियाँमा फरक प्रस्तुति दिने जमर्को राखेको छ । समाजमा प्राय नकारात्मक र रमाईलोका लागि मात्र बनाईएका भिडियोले Trending को स्थान पाईरहने र बर्तमान समयमा नेपालीहरुले आफुमा रहेको आशा र भरोसा टुटाएका बेला केहि सकारात्मक उर्जा प्रदान गर्ने हाम्रो प्रमुख उद्धेश्य रहेनछ । हामी सधै तपाईंको साथ, सहयोग, सल्लाह र मायाको अपेक्षामा रहनेछौँ ।

Ramhari Chaulagain, Message From Ramhari Youtube Channel.