Routine Of Madhyapur Thimi

Routine Of Madhyapur Thimi Madhyapur Thimi, commonly known as Thimi, is a traditional town located in the Bhaktapur District of the Kathmandu Valley in Nepal.
(1)

Thimi is renowned for its rich cultural heritage, traditional art, and skilled craftsmanship.

13/08/2026


मध्यपुर थिमि–८ स्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको दुःखद घटना भएको छ। घटनाबा...
13/08/2026

मध्यपुर थिमि–८ स्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको दुःखद घटना भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

13/08/2026

⚠️ सबै जना सतर्क रहनुहोला

मध्यपुर थिमी–३, चारदोबाटोमा बालमा बसेका मानिसहरूको पाहुना बनेर आएको जस्तो गरी एक व्यक्ति घरभित्र प्रवेश गरेको र CCTV मा कैद भएअनुसार घरबाट केही कपडा तथा करिब रु. ९–१० हजार नगद चोरी गरी लगेको देखिएको छ।

त्यसैले सबै जना सतर्क रहनुहोला। अपरिचित व्यक्तिलाई पाहुना बनेर घरभित्र प्रवेश गराउँदा विशेष सावधानी अपनाउनुहोला।

यदि कसैले CCTV मा देखिएको यस व्यक्तिलाई चिन्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ।

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहोला।

A Dream Lost Before the StageNepal’s qualified PUBG Mobile and Honor of Kings teams earned their place through competiti...
12/08/2026

A Dream Lost Before the Stage

Nepal’s qualified PUBG Mobile and Honor of Kings teams earned their place through competition and hard work, with the dream of representing Nepal at the Asian Games 2026.

But instead of preparing for the biggest stage, our players are caught in an internal dispute between ESAN and NESA — two organizations whose conflicting recognition and administrative issues have left Nepal’s esports athletes paying the price.

They qualified. They prepared. They were ready to represent Nepal.
So why are they being denied the chance to compete?

The question isn’t about the players.
The question is: WHY? 🇳🇵

🇳🇵 ゚

11/08/2026

Gathamachare 2k83, Madhyapur Thimi

धेरैलाई थाहा नहुन सक्छ ।सहकारी पीडितकाे बचत फिर्ता गर्ने नेपालकै सबभन्दा पहिलाे  मध्यपुर थिमि नगरपालिका हाे ।नेपालका स्थ...
07/08/2026

धेरैलाई थाहा नहुन सक्छ ।

सहकारी पीडितकाे बचत फिर्ता गर्ने नेपालकै सबभन्दा पहिलाे मध्यपुर थिमि नगरपालिका हाे ।

नेपालका स्थानीय तह मध्ये पहिलो पटक मध्यपुर थिमि नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सो समितिमार्फत समस्याग्रस्त कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनको क्रममा हालसम्म रु. ५० लाख ४२ हजार रुपैयाँ सम्बन्धित ऋणीहरूबाट असुल गरी ५१२ जना बचतकर्तालाई बचत फिर्ता गरिएको छ, जसमा ११६ जनाको बचत पूर्ण रूपमा भुक्तानी सम्पन्न भएको छ ।

सहकारी र सम्बन्धित ऋणीहरूको सम्पत्ति तथा बैंक खाता र उक्त सहकारी र सञ्चालकहरूको नाममा रहेको करिब ५१३ रोपनी जग्गा न्यायिक समितिको निर्णयबाट रोक्का राखिएको छ । साथै उक्त सम्पत्ति लिलामीमार्फत बचतकर्ताहरूको बचत फिर्ताको लागि नगरपालिका लागिरहेको छ ।

सहकारी ऐन, २०७४ र नियमावली, २०८० सहित पाँच वटा कार्यविधि निर्माण गरी लागू गरिएको छ । ऋण सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

QR SCAN गरि प्रगती विवरण अध्ययन गर्न सक्नुहुनेछ ।
07/08/2026

QR SCAN गरि प्रगती विवरण अध्ययन गर्न सक्नुहुनेछ ।

स्वास्थ्यप्रति सचेत बनौं, दौडलाई जीवनशैली बनाऔं! 💙यही अगस्ट २२ मा JCI थिमी द्वारा आयोजित ७.५ किलोमिटर "मध्यपुर मनसुन रन"...
04/08/2026

स्वास्थ्यप्रति सचेत बनौं, दौडलाई जीवनशैली बनाऔं! 💙

यही अगस्ट २२ मा JCI थिमी द्वारा आयोजित ७.५ किलोमिटर "मध्यपुर मनसुन रन" मा सहभागी भई स्वस्थ, सक्रिय र ऊर्जावान जीवनतर्फ एक कदम अघि बढाऔं।

आफ्नो परिवार, साथीभाइ र दौडप्रेमीहरूसँग मिलेर यस विशेष रनको हिस्सा बन्नुहोस्।

दौडौं आज, स्वस्थ रहौं सधैं! 🌧️🏃

📅 मिति: अगस्ट २२
📍 स्थान: मध्यपुर थिमी, बालकुमारी
🏃 दूरी: ७.५ किलोमिटर

Address

Madhyapur Thimi
Bhaktapur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Madhyapur Thimi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share