Hom Subedi

24/09/2025

कराउनु र गराउनुमा धेरै अन्तर छ।

24/09/2025

जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ

आमा कडा....😜
23/09/2025

आमा कडा....😜

23/09/2025
जेनजीहरुले गृहमन्त्री बनाएकप तारिफ गर्न लाएक काम ...
22/09/2025

जेनजीहरुले गृहमन्त्री बनाएकप तारिफ गर्न लाएक काम ...

21/09/2025

एउटा अचम्मको कुरा चाहिँ प्रधानमन्त्री सुशील कार्की भएको काजको दिन सम्म पनि नेपालको नक्सा प्रधानमन्त्री कार्यालय राख्न सकेको छैन। किन...? अझै भारत खुसि पार्न कै लागि त होइन...?

21/09/2025
20/09/2025

लिपुलेक-कालापानी हाम्रो हो भन्ने अडानकै कारण ओली माथि भयङ्कर जाल रचियो र सरकार ढालियो ।भन्ने हल्ला छ त...?

20/09/2025

प्रचण्ड हरेक कुरा मिलाउन सिपालु छन। नपत्याए जेनजीको को बिषयमा किन नहोस्।😜

19/09/2025

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Hom Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share