Shabdahar Creations Pvt Ltd.

Shabdahar Creations Pvt Ltd. Official page of Shabdahar Creations Pvt. Ltd. Any writers or authors will find prompt solutions in the sections where they find difficulties.

There are expertise like grammarian, translators, creative writers, literature advisers and so others within Shabdahar Creations. Shabdahar Creations become one hold of creative groups having experience in promoting Nepalese literature in many means.

KMC हस्पिटलका ENT डाक्टर सन्दर्भ गिरिको कविता सङ्ग्रह "पालुवा" पनि चाडै आउँदैछ ।
18/05/2016

KMC हस्पिटलका ENT डाक्टर सन्दर्भ गिरिको कविता सङ्ग्रह "पालुवा" पनि चाडै आउँदैछ ।

चर्चित लेखक नगेन्द्र न्यौपानेको यात्रा निबन्ध 'कङ्गो र इथोपियाको सेरोफेरो' यहि जेठ १४ गतेदेखि हुन लागिरहेको २०सौ नेपाल अ...
18/05/2016

चर्चित लेखक नगेन्द्र न्यौपानेको यात्रा निबन्ध 'कङ्गो र इथोपियाको सेरोफेरो' यहि जेठ १४ गतेदेखि हुन लागिरहेको २०सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आउँदैछ । यसको आवरण भने परिवर्तन गरिएको छ । धन्यवाद !

चाडै आउन लागेको कविता सङ्ग्रह "सहयात्री शब्दहरू"
04/03/2016

चाडै आउन लागेको कविता सङ्ग्रह "सहयात्री शब्दहरू"

शब्दहार क्रिएशन्सले आफ्नो प्रकाशनहरू बागबजारमा रहेको आफ्नो अफिस मार्फ़त होलसेल तथा खुद्रा विक्रीको व्यवस्था गरेको छ । शब...
14/04/2015

शब्दहार क्रिएशन्सले आफ्नो प्रकाशनहरू बागबजारमा रहेको आफ्नो अफिस मार्फ़त होलसेल तथा खुद्रा विक्रीको व्यवस्था गरेको छ । शब्दहार सम्बन्धि अन्य हल्लाहरू निराधार रहेको जानकारी गराईन्छ । नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !

कवि गणेश खड्काको कविता सङ्ग्रह बजारमा |
29/03/2015

कवि गणेश खड्काको कविता सङ्ग्रह बजारमा |

कथाकार सरू पोखरेलको  कथा सङ्ग्रह 'चिसो घाम'को घटना र विचार पत्रिकामा प्रकाशित कवि Mani LohAniको समिक्षा
03/01/2015

कथाकार सरू पोखरेलको कथा सङ्ग्रह 'चिसो घाम'को घटना र विचार पत्रिकामा प्रकाशित कवि Mani LohAniको समिक्षा

ईश्वर र फूलहरू कवि हरिहर तिमिल्सिनाको नजरमा ...धन्यवाद NagarikNews
14/12/2014

ईश्वर र फूलहरू कवि हरिहर तिमिल्सिनाको नजरमा ...धन्यवाद NagarikNews

पारिजातका सिर्जना अंग्रेजीमा अनुवाद गर्नुहुने अनुवादक तथा कथाकार नर पल्लवको उत्कृष्ठ कथाहरूको संगालो कथा सङ्ग्रह 'उज्याल...
14/12/2014

पारिजातका सिर्जना अंग्रेजीमा अनुवाद गर्नुहुने अनुवादक तथा कथाकार नर पल्लवको उत्कृष्ठ कथाहरूको संगालो कथा सङ्ग्रह 'उज्यालोतिरको खोज' अबको केहि दिनमा बजारमा आउंदैछ | प्रतीक्षा गर्नुहोस् -

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!'फूलहरुको युद्ध' हेर्ने निमन्त्रणा :)
11/11/2014

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

'फूलहरुको युद्ध' हेर्ने निमन्त्रणा :)

coming soon ...
08/11/2014

coming soon ...

हाम्रो प्रकाशन तथा कवि भोजराज न्यौपानेको कविता सङ्ग्रह 'छुटेको जुत्ता' माथीको परिचर्चा कार्यक्रम पोखरामा यहि २२गते शनिबा...
05/11/2014

हाम्रो प्रकाशन तथा कवि भोजराज न्यौपानेको कविता सङ्ग्रह 'छुटेको जुत्ता' माथीको परिचर्चा कार्यक्रम पोखरामा यहि २२गते शनिबार हुने भएको हुँदा सबै साहित्यिक मनहरुलाई हार्दिक निमन्त्रणा !!!

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shabdahar Creations Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share