OnlineDarpan

OnlineDarpan सम्पुर्ण खबर एकै ठाउँमा
अब अरु हेर्नै पर्दैन
(1)

यो तस्बिरमा रुखका हाँगाहरूले कुन शब्द बनाएका छन् भन्न सक्नुहुन्छ? सही उत्तर कमेन्टमा लेख्नुहोस् र आफ्ना साथीहरूलाई पनि ट...
09/09/2026

यो तस्बिरमा रुखका हाँगाहरूले कुन शब्द बनाएका छन् भन्न सक्नुहुन्छ? सही उत्तर कमेन्टमा लेख्नुहोस् र आफ्ना साथीहरूलाई पनि ट्याग गर्नुहोस्! 👇

​
​
​
​
​

दिमाग तिखार्ने समय! 🤔 यो गणितीय पजल मिलाउन सक्नुहुन्छ त?तस्बिरमा देखिएका संकेतहरूको आधारमा अन्तिममा रहेको गाजरको तौल कति...
09/09/2026

दिमाग तिखार्ने समय! 🤔 यो गणितीय पजल मिलाउन सक्नुहुन्छ त?
तस्बिरमा देखिएका संकेतहरूको आधारमा अन्तिममा रहेको गाजरको तौल कति हुन्छ, सही जवाफ कमेन्ट गर्नुहोस्! 👇
९९% मानिसहरू यसमा फेल भएका छन्, हेरौं तपाईंको बुद्धिमत्ता कतिको तेज छ! 🧠✨

​

09/09/2026

जेनजी आन्दोलनको एक वर्ष: राजनीतिक परिवर्तनको उत्सव कि पुराना ढर्राको निरन्तरता? अमर सहिदहरूको सपना र सुशासनको अपेक्षा अझै अधुरै छन्। परिवर्तनको स्पिरिटलाई जीवित राख्न नयाँ नेतृत्व कति गम्भीर छ? जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा नेतृत्वलाई प्रश्न: के हामीले खोजेको नेपाल यही हो? 🤔📉

२०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।दे...
08/09/2026

२०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
देश र उज्ज्वल भविष्यका लागि तपाईंहरूले दिएको बलिदान सधैँ स्मरणीय रहनेछ। 🙏
अनलाइन दर्पण परिवार

#श्रद्धाञ्जली िद

🧠 दिमाग लगाएर उत्तर दिनुहोस्! 🤔नेपालको कुन जिल्लाको नाम उल्टो र सुल्टो पढ्दा एउटै शब्द सुनिन्छ? 🇳🇵👇 सही उत्तर कमेन्टमा ल...
08/09/2026

🧠 दिमाग लगाएर उत्तर दिनुहोस्! 🤔
नेपालको कुन जिल्लाको नाम उल्टो र सुल्टो पढ्दा एउटै शब्द सुनिन्छ? 🇳🇵
👇 सही उत्तर कमेन्टमा लेख्नुहोस्।

#नेपाल #नेपालीज्ञान #रोचकप्रश्न

🕯️ भावपूर्ण श्रद्धाञ्जली 🙏भोटेकोसी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धा...
07/09/2026

🕯️ भावपूर्ण श्रद्धाञ्जली 🙏
भोटेकोसी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। 🕊️

🧠 तपाईंको दिमाग कति तेज छ? 🤔यसको सही उत्तर कति होला? 😲हेरेर मात्र होइन, हिसाब गरेर उत्तर दिनुहोस्! 🔥👇 सही जवाफ कमेन्टमा ...
07/09/2026

🧠 तपाईंको दिमाग कति तेज छ? 🤔
यसको सही उत्तर कति होला? 😲
हेरेर मात्र होइन, हिसाब गरेर उत्तर दिनुहोस्! 🔥
👇 सही जवाफ कमेन्टमा लेख्नुहोस्।

सहज देखिने तर अलि tricky पजल! 🤔 दिमाग लगाउनुहोस् र सहि उत्तर कमेन्ट गर्नुहोस्। तपाईंको विचारमा अन्तिम प्रश्नको उत्तर कति...
06/09/2026

सहज देखिने तर अलि tricky पजल! 🤔 दिमाग लगाउनुहोस् र सहि उत्तर कमेन्ट गर्नुहोस्। तपाईंको विचारमा अन्तिम प्रश्नको उत्तर कति हुन्छ? 👇

​
​
​
​
​

🧠 ९९% मानिसहरू यो प्रश्नमा झुक्किन्छन्! के तपाईं त्यो चलाख १% मा पर्नुहुन्छ?​दिएको तस्बिरलाई राम्ररी हेर्नुहोस् र केटाको...
06/09/2026

🧠 ९९% मानिसहरू यो प्रश्नमा झुक्किन्छन्! के तपाईं त्यो चलाख १% मा पर्नुहुन्छ?
​दिएको तस्बिरलाई राम्ररी हेर्नुहोस् र केटाको नाम के हुन्छ? सहि जवाफ पत्ता लगाइहाल्नुहोस्।
​👇 आफ्नो उत्तर तुरुन्तै कमेन्ट बक्समा लेख्नुहोस् र हेरौं तपाईंको बुद्धिमत्ता कति तेज छ! यो पोस्टलाई सेयर गरेर आफ्नो साथीहरूलाई पनि च्यालेन्ज दिनुहोस्।
​

​
​
​
​
​

बेत्रावतिमा पुरिएको घरबाट ११ दिनपछि एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
05/09/2026

बेत्रावतिमा पुरिएको घरबाट ११ दिनपछि एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

Address

Gatthaghar
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when OnlineDarpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OnlineDarpan:

Shortcuts

Share