हाम्रो नेपाल मिडिया

हाम्रो नेपाल मिडिया ताजा समाचार तथा नयाँ नयाँ गीत संगीत अन

शुभ बिहानि साथिहरु..
06/03/2025

शुभ बिहानि साथिहरु..

सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु  भएर ठूलो  भुकम्प धक्काशुक्रबार, फागुन १६,  काठमाडौं । सिन्धुपाल्चोक के...
27/02/2025

सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएर ठूलो भुकम्प धक्का

शुक्रबार, फागुन १६, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना । 🙏🙏
11/01/2025

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना । 🙏🙏

काठमाडौंमा भर्खरै बिहान् ६:५१मा ठुलो भुकम्पको धक्का । क्षति को विवरण आउन बाँकिकाठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा ...
07/01/2025

काठमाडौंमा भर्खरै बिहान् ६:५१मा ठुलो भुकम्पको धक्का । क्षति को विवरण आउन बाँकि
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

श्रीकृष्ण जन्माष्टमीको सबै भक्तजनहरूमा हार्दिक मङ्गलमय शुभकामना। जय श्री कृष्ण
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको सबै भक्तजनहरूमा हार्दिक मङ्गलमय शुभकामना। जय श्री कृष्ण

01/05/2024

श्रीमद्भागवत महायज्ञ को झलक ..

23/03/2024

Rsp live

भक्तपुर चागुनारायण न. पा. को झौखेल मा सस्तो जग्गा बिक्रीमा.....
08/02/2024

भक्तपुर चागुनारायण न. पा. को झौखेल मा सस्तो जग्गा बिक्रीमा.....

Address

Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when हाम्रो नेपाल मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो नेपाल मिडिया:

Share

Category