Fantastic Nepal

Fantastic Nepal From Himalayas to hidden villages — sharing journeys, culture, nature, and unforgettable adventures across Nepal 🇳🇵

उपत्यकामा ग्यासको हाहाकार दिनप्रतिदिन बढ्दै गएको छ।दिनहुँ ग्यास लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता—यस्तै देखिन्छ ग...
13/09/2026

उपत्यकामा ग्यासको हाहाकार दिनप्रतिदिन बढ्दै गएको छ।
दिनहुँ ग्यास लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता—यस्तै देखिन्छ ग्यासको वास्तविक अवस्था। 😔

13/09/2026

ग्यासको लामो लाइनमा घण्टौँ कुर्दै गर्दा केही उदार मनहरूले पानीको बोतल बाँड्दै गरेको दृश्य। 💧❤️
संकटको समयमा देखिने यस्तै सानो सहयोगले ठूलो मानवीयता झल्काउँछ।

13/09/2026

बालाजु औद्योगिक क्षेत्रको यो दृश्यले ग्यासको अभावको वास्तविक अवस्था देखाउँछ। 😔

नेपाल ग्यासको टोकन लिन बिहान ४/५ बजेदेखि लाइनमा बसेका सर्वसाधारण, दिउँसो १२ बजेसम्म पनि पालो कुर्दै!
त्यसमाथि टोकन पाएपछि पनि ग्यास पाउने दिन फेरि लामो लाइनमा बस्नुपर्ने बाध्यता।

आखिर नेपालमा यस्तो ग्यास अभाव र लामो लाइनको मुख्य कारण के हो?
सम्बन्धित निकायले यसको वास्तविक कारण र समाधान कहिले दिने?

13/09/2026

भक्तपुर दरबार स्क्वायरको यो मनमोहक दृश्य—साँच्चिकै कति सुन्दर कलाकृतिहरूको खानी! 🏛️✨

यो जमेको पानीमा नेपालको झण्डा कस–कसले देख्नुभयो? 🇳🇵
10/09/2026

यो जमेको पानीमा नेपालको झण्डा कस–कसले देख्नुभयो? 🇳🇵

09/09/2026

भदौ २३ गतेको घटनाका जेन–जी (Gen Z) सहिदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै। 🕯️
उहाँहरूको बलिदान र साहस सधैँ हाम्रो सम्झनामा अमर रहनेछ।

08/09/2026

बाढीपीडितको पीडा बुझ्दै, जनताको दुःखमा साथ दिँदै—स्वस्तिमा खड्का ❤️

゚viralシ

08/09/2026

पहाड छिचोलेर विकासको नयाँ बाटो 🚧🇳🇵
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग❤️❤️

゚viralシ

Address

Bhaktapur

Telephone

+9779860269990

Website

Alerts

Be the first to know and let us send you an email when Fantastic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share