T REN D

T REN D Page लाई Like, Share गरिदिनुस न है मन छुने र रमाइला post हरु गर्नेछु

22/05/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Anjali Shresthaक्यान्सर पीडित नर्स अन्जली श्रेष्ठको स्वास्थ्यमा समस्या आएको कारण अहिले ICU मा भर्ना हुनुपरेको छ ।हामी सब...
21/05/2025

Anjali Shrestha

क्यान्सर पीडित नर्स अन्जली श्रेष्ठको स्वास्थ्यमा समस्या आएको कारण अहिले ICU मा भर्ना हुनुपरेको छ ।
हामी सबै मिली अन्जली बहिनीको शीघ्र स्वास्थ्य लाभको कामना गरौं ।
゚viralシfypシ゚viralシalシ

🚨 इतिहास रचियो! 🇳🇵 नेपालले २०२६ महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो पटक प्रवेश गर्‍यो !    ゚viralシfypシ゚viralシalシ
19/05/2025

🚨 इतिहास रचियो! 🇳🇵 नेपालले २०२६ महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो पटक प्रवेश गर्‍यो !
゚viralシfypシ゚viralシalシ

19/05/2025

चितवन रत्ननगरपालिका का इन्जिनियरलाई कालोमोसो दलिदिए जनताहरुले ,जग्गा किन्ने जनता, नक्सा पास गरेर पैसा नगरपालिकालाई बुझाउने जनता कुर्चीमा बसेर नक्सा पास गरेको भवन सम्पन्न पत्र नदिँदा यो हालत 🙄सबैले सेयर गरिदिनुहोस् घर बनाएर सम्पन्न पत्र घरधनीलाई बुझाउन आनाकानी गर्ने इन्जिनियर लाई कालोमोसो नदलेसम्म लाइनमा आएनन्। धेरै जनालाई दुःख दिए !!
゚viralシfypシ゚viralシalシ

प्रचण्डलाई काँक्रो उपहार!मध्यपहाडी यात्राको क्रममा दैलेख पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ...
18/05/2025

प्रचण्डलाई काँक्रो उपहार!
मध्यपहाडी यात्राको क्रममा दैलेख पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चामुण्डा बिन्द्रासैनीका कृषक नागेन्द्र खड्काले ताजा काँक्रो उपहार दिएका छन्।
゚viralシfypシ゚viralシalシ

सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी
13/05/2025

सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी

नेपालका लागि भारतीय राजदूतले केही दिन अघि भारतको पहलगाममा मृत्यु भएका स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई भेटे। उनले भार...
12/05/2025

नेपालका लागि भारतीय राजदूतले केही दिन अघि भारतको पहलगाममा मृत्यु भएका स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई भेटे। उनले भारत सरकारले सबै पीडितहरूलाई न्याय दिने आश्वासन दिए। 🙏
゚viralシfypシ゚viralシalシ

भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्‍यौँ । अनि युद्ध रोकियो । -...
12/05/2025

भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्‍यौँ । अनि युद्ध रोकियो ।

- प्रधानमन्त्री केपी ओली
゚viralシfypシ゚viralシalシ

   ゚viralシfypシ゚viralシalシ
10/05/2025

゚viralシfypシ゚viralシalシ

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली ...
09/05/2025

विपिन जोशी जिउँदो नरहेको इजरायली सञ्चार माध्यमको दाबी
हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीले नै शंका व्यक्त गरेका छन् । टाईम्स अफ इजरायलमा प्रकाशित समाचार अनुसार इजरायली अधिकारीहरूले विपिन जोशी जिवितै रहेको प्रमाण नभेटिएको बताएका छन् ।

हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको र तीन जना बन्धक जिउँदै रहेकोमा शंका रहेको बताएका थिए । टाईम्स अफ इजरायलका अनुसार मृत हुन सक्ने शंका गरिएका तीन जना बन्धक छन् । तीन जना मध्ये एक जना विपिन जोशी हुन् भने बाँकी एक जना इजरायली र एक जना थाईल्याण्डका हुन् ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when T REN D posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share