Samir moktan

Samir moktan तिमी जो भए पनि, सबैका लागि विनम्र र ईमानदार रहनु-तपाईंको सहानुभूति नै तपाईंको सबैभन्दा ठुलो शक्ति बनिन्छ,🙏🙏🥀🥀🌷🇳🇵🇳🇵

  😄🤣
09/07/2025

😄🤣

07/07/2025

यो देश बनाउन हर्क सापाङ्ग को जति भिजन,बालेन शाहामा छैन ।

07/07/2025

😉 रबि लामिछाने भन्नुहुन्छ - भाग्न चाहानेलाई बाटो खुल्ला छ , मिसन 84: आउदा घण्टी त सत्तेकै बज्छ। 🇳🇵🙏🥀🔔

05/07/2025

84: मा रास्वपाले 80. सिट मजाले ल्याउछ म लेखेर दिन्छ।🇳🇵🙏🔔💪💪

01/07/2025

दुर्गा प्रसाईं आफै गाएप भयो ? के को राजा ल्याउनु ।🤣😂😀

27/06/2025

मलाई यिनिहरुले हत्या नै गरेछ भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ । रबि लामिछाने,🇳🇵🙏💪🔔

26/06/2025

रबि लामिछाने भनेको देश र जन्ताको नेता हुन, सबैजाना दाजुभाइ दिदिबहिनी हरु एक झुट हुन जरुरी छ । 🇳🇵🙏🙏💪🔔

Yo अभियान कस्तो लाग्यो , 1 सहि । 2, गलत
25/06/2025

Yo अभियान कस्तो लाग्यो , 1 सहि । 2, गलत

25/06/2025

रबि लामिछाने अभियानमा देशभर बाटै नै जोडिनुपर्छ भन्ने दाजुभाइ दिदिबहिनी हरुले यो पोस्ट सक्दो सेयर गरिदिनुहोला.🇳🇵🙏🙏💪💪🔔

23/06/2025

"यो देशका नेताहरू मध्ये रबि लामिछाने जति सोच, भावना र राष्ट्रप्रेम बोकेको नेता अहिलेसम्म जन्मिएको छैन।
उनको हरेक कदम जनताको लागि, हरेक आवाज अन्यायको बिरुद्ध उठ्छ।
देश टुट्दै जाँदा बोल्ने मान्छे कम छन्, तर रबि जस्ता सच्चा सिपाही अझै बाँचिरहेका छन्।
हामी जस्ता लाखौं नेपालीको आशा र भरोसा रबि लामिछानेमै अडिएको छ।
साच्चै भन्ने हो भने, उनले राजनीति होइन, देश सेवाको धर्म चुनेका छन्।
यस्ता नेता जन्मन सजिलो छैन — इतिहासले सधैं सम्झिरहनेछ। 🇳🇵🔥

#देशकोअसलीसपूत #जनताकोआशा #नेताभन्दा_मायालु_सिपाही #राष्ट्रप्रीय_नेता #देशसेवाकोनायक #भाइरलभएकन्टा

22/06/2025

देश र जन्ताको लागि म लड्न पनि तयार छु, मर्न पनि तयार छु। तर आज मलाई जुन आरोप लागायर फसाएको छ , त्यो सत्ते हैन । रबिलामिछाने 🇳🇵🙏🔔💪

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Samir moktan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share